Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमतीको एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना

snowfall-4-1703641059.jpg

११ पुस, काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी,बागमती  र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली...

बागमतिको गोल्मेराजाको दरबार नेता बानियाँद्वारा उदघाटन

IMG-0322f933c7398a8e8e53b-1703600963.jpg

१० पुस, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६ फुलबारीमा बनेको गोल्मेराजा दरबारमा र दरबार परिसरमा बनेको किराँतेश्वर महादेव मन्दिरको समुदघाटन गरिएको छ ।  गोल्मेराजा दरबारमा र दरबार परिसरमा बनेको किराँतेश्वर महादेव मन्दिरको मंगलबार एक समारोहका बिच नेपाली कांग्रेस बागमती प्रदेश सभापति एव प्रदेशसभा सदस्य ईन्द्रबहादुर...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबारदेखि

1632805390_madhav-nepal-s-1703579783.jpg

१० पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बुधबारदेखि काठमाडौँमा बस्ने भएको छ ।  पुस १३ गतेसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने छ । त्यस्तै, देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे...

मनहरी गाउँपालिकाको भीमफेदी कारागारलाई 'राइस स्टिमर' सहयोग

Screenshot_20231226_09290-1703562252.jpg

१० पुस, हेटाैंडा। मनहरी गाउँपालिकाले भिमफेदी कारागारलाई २ वटा राइस स्टिमर प्रदान गरेको छ ।सोमबार गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती नेतृत्व टोली कारागारमै पुगेर कारागारका निमित्त प्रमुख मदन लामालाई उक्त राइस स्टिमर हस्तान्तरण गरेको हो।  गाउँपालिकाले ३ लाख रुपैयाँ बराबरको २ वटा मेसिन सहयोग गरेको हो।असोज ५ गते गाउँपालिकाको...

लालित्यको उद्घोषण तथा नेतृत्व विकास तालिमको समापन

Screenshot_20231226_08051-1703557227.jpg

१० पुस,हेटौँडा । लालित्य सेवको आयोजनामा भएको १२ दिने उद्घोषण तथा नेतृत्व विकास तालिमको सोमबार समापन गरिएको छ । मंसिर २८ गते बाट सुरु भएको तालिमको सोमबार समापन गरिएको हो । हेटौँडा ५ मा संचालन गरिएको तालिमको हेटौँडा उपमहानगर प्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थीक सहयोग...

चितवनको सौराहामा आजदेखि हात्ती महोत्सव शुरु हुँदै

Eleph4-1703556720.jpg

१० पुस, काठमाडौं । चितवनको सौराहामा आजदेखि १७औँ हात्ती महोत्सव शुरु हुँदैछ । क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा महोत्सव हुन लागेको हो । बाघमारा मध्यवर्ती सामुदायिक वनमा हुने गरेको हात्ती महोत्सव चित्रसारीको चौरमा महोत्सव गर्न लागिएको छ । महोत्सवमा हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता गर्ने आयोजक क्षेत्रीय होटल संघले जनाएको छ...

उधौली पर्व र योमरी पुन्ही देशभर मनाइदै

ddd-1-1703556174.jpg

१० पुस, काठमाडौं । किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) देशभर मनाइदै छ । किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनको रुपमा उधौली पर्वलाई लिने गरिन्छ ।  बाली लगाउने बेलामा भने किराँत जातिमा उभौली अर्थात् यावा पर्व...

उधौलीले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ: राष्ट्रपति

1686979728.1685514292.rst-1703555777.jpg

१० पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको पर्व उधौलीले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाड पर्वले हाम्रो...

प्रधानमन्त्री दाहालले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने

Screenshot_20231203_12074-1703555365.jpg

१० पुस, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । दाहालले साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले आफ्नो कार्यकालको १ वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेको जनाएका छन् । प्रधानमन्त्रीले दाहालले एक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार