Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1703554803.jpg

१० पुस, हेटौंडा । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरुमा हुस्सु /कुहिरो लागेको छ । मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्ने

download-(1)-1703500819.png

९ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा मंगलबारका लागि बोलाएको हो । पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्यको उमेदवार चयन गर्न बैठक बस्न लागेको केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभागले जनाएको छ । बैठकमा आगामी पुस २५ गतेदेखि काठमाडौंमा बस्ने...

बाघको आक्रमणबाट युवकको मृत्यु

Screenshot_20230604_13533-1703492200.jpg

९ पुस, पर्सा । पर्साको पटेर्वा सुगौली गाउँपालिका- २ थरकट्टीमा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा थरकट्टी गाउँका २० वर्षीय मनोज महतो उराँव रहेका छन् । सब डिभिजन वन कार्यालय रंगपुरका रेञ्जर कपिलदेव यादवका अनुसार थरकट्टी गाँउका मनोज आइतबार बेलुकी शौच गर्न खेततिर गएका थिए। राति अबेरसम्म घर नफर्किएका उनलाई खोज्न छिमेकी र...

दुर्घटनामा २ जनाको मृत्यु, बसमा आगजनी

Aagjani_Bp-1703491554.jpg

९ पुस, सिन्धुली । सिन्धुलीको सुनकोशी गाँउपालिकामा मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि विपी राजमार्ग अवरुद्ध भएको छ । रामेछापको मन्थलीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४५९३ नम्बरको अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौंबाट खुर्कोट जाँदै गरेको बा६०प ३५४५ नं को मोटरसाइकललाई...

सोमवार सुनचाँदीको मूल्य स्थिर

download-1-1703485997.jpg

 ९ पुस, हेटौंडा। साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन र १ लाख १९ हजार ३ सय ५० रुपैयाँमा तेजाबी सून कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरि, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।आइतबार प्रतितोला १४ सय ७५ रुपैयाँमा...

नवलपुरमा बाघको आक्रमणमा परेर सासु बुहारीको मृत्यु भएको आशंका

download-1703469657.jpg

 ९ पुस।हेटौंडा। नवलपुरमा बाघको आक्रमणमा परेर  एकैघरका सासू बुहारीको मृत्यु भएको *आशंका गरिएको छ ।  आइतबार दिउसो जिल्लाको विनयीत्रिवेणी १ को खहरे जंगलमा घाँसकाट्न गएका उनिहरुको शव जंगलमा भेटिएपछि दुवैजनाको बाघको आक्रमणबाट परेर ज्यान गएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । जंगलमा घाँसकाट्न गएका २८ बर्षीया...

लुम्बिनीका दुई मन्त्रीले लिए शपथ

Lumbini-1703420137-1703467766.jpg

९ पुस, बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीहरू कृष्णा  केसी र सरोज थापालाई शपथ गराएका हुन् । केसीले सहरी विकास मन्त्रालय र थापाले उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । दुई मन्त्रीले शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित...

आज ‘क्रिसमस डे’ मनाइदै

chrismas-1703465205.jpg

९ पुस, हेटौंडा । इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले ‘क्रिसमस डे’ मनाउँदैछन् । डिसेम्बर २५ तारिखका दिन यिसुख्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका सुख्रिस्टले तीन मुख्य खुशीयाली दिएको जनाइन्छ । उनले मुक्ति, प्रेम र शान्ति दिएको...

क्रिसमसमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

Screenshot_20231225_06261-1703464886.jpg

९ पुस, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व क्रिसमसले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।  क्रिसमसका अवसरमा शुभकामना दिंदै राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबिच आपसी सद्भाव, सहिष्णुता र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार