६ पुस,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा जंगली हात्तीले शुक्रवार राति फेरी आतंक मच्चाएको छ। शुक्रवार राति १० बजेर १५ मिनेटमा मनहरी गाउँपालिका वडा नम्बर-८ सिमपानीमा स्थानीय एक व्यक्तिको घरमा आक्रमण गर्दा घरमा क्षती पुगेको छ भने घरमा राखेको धान खाएको स्थानीय रोसन कालाखेतीले प्रष्ट खबरलाई बताएका छन्। अहिले स्थानीयले आगो बालेर...
६ पुस,हेटौडा । हेटौडा–६ कुमलटारमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १७ औं अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम विद्यालय ब्यवस्थापन समिति अध्यक्ष प्रेम हुमागाईको सभाध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलामा विद्यालयका अध्यक्ष हुमागाईले संस्थागत प्रतिवेदन र...
६ पुस, मनहरी । हेटौंडा उपमहानगरपालिका– ८ कमानेमा दुई दिने सडक महोत्सव सुरु भएको छ । स्थानिय उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि ८ नम्बर वडा कार्यालयको आयोजनामा कमानेको खाऔं, कमानेलाई चिनौं भन्ने नारा सहित महोत्सव सुरु भएको हो । वडामा रहेका साना उद्योग तथा उद्धमीको उत्पादनलाई बजारीकरण गर्दै स्थानिय उत्पादनलाई प्रवद्र्धन गर्ने...
६ पुस, मनहरी । मकवानपुरको मनहरी अध्यक्ष कप फुटबल प्रतियोगितामा ७ नम्बर वडाले ह्याट्रिक गरेको छ । शुक्रबार चौथो संस्करणको उपाधि जितेसँगै ७ नम्बरले उपाधिमा ह्याट्रिक गरेको हो । ७ ले पहिलो, दोस्रो र चौथो संस्करणको उपाधि जितेको हो । तेस्रो संस्करणको उपाधि भने ३ नम्बर वडाले जितेको थियो । शुक्रबार भएको फाइनल खेलमा ७ ले २ नम्बर वडालाई १–० गोल...
६ पुस, काठमाडौं । काठमाडौंमा शनिबार हुने नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम सम्मेलनको तयारी पूरा भएको छ । काठमाडौंको सुकेधारास्थित नवदुर्गा पाटी प्यालेसमा पुस ७ गते हुने सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका हुन् । केन्द्रीय सभापति देउवाले बिहान साँढे ८ बजे...
६ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र श्रीलङ्काका परराष्ट्रमन्त्री अली साब्रीबीच भेटवार्ता भएको छ । शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको हो । भेटमा नेपाल र श्रीलङ्काबीच द्विक्षीय सम्बन्ध, आपसी हित र चासोको बिषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहसचिव कृष्णप्रसाद लम्सालले जानकारी दिएका छन् ।...
६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री भएको एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रवार आयोजित जनसभालाई शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन...
६ पुस,हेटौंडा । हेटौंडामा एक युवक माथी कुटपिट भएको छ । हेटौंडा-१२ का स्थानीय २७ वर्षीय सबिन थिङमाथि निर्घात कुटपिट भएको हो ।हेटौंडा उपमहानगरपालिका वडा नं. १२ पदमपोखरीस्थित पशुपति मेलामा दुई पक्षबीच भएको झगडा छुट्याउन पुगेका झगडा गर्ने समूहले नै उनीमाथि कुटपिट गरेको जनाइएको छ ।यो घटना बिहीबार बिहानको हो । कुटपिटबाट थिङ गम्भीर घाइते...
६ पुस, काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिने आश्वासन दिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको फलेवास नगरपालिका-२ थापाठानाका ५० वर्षीय राजकुमार थापालाई रहेका छन् । प्रहरीका अनुसार उनले सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावली बमोजिमको प्रकिया नपुर्याएर गैरकानूनी तवरले पीडितलाई 'ए' र...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...
२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
















-1788140988.jpg)







