Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत

Screenshot_20230410_10113-1703069226.jpg

४ पुस, काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । स्वीकृत मतदाता दुई हजार ४७ जना रहेका हुन्। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । प्रदेश सभा सदस्य ५४९...

राष्ट्रियसभा निर्वाचनमा स्वीकृत दलको नामावली राजपत्रमा प्रकाशन हुँदै

Screenshot_20231216_07152-1703050496.jpg

४ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनको कार्यतालिका अनुसार आज स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने भएको छ ।  निर्वाचन आयोगमा दर्ता भएर स्वीकृत भएका दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि आयोगले आज पठाउने कार्यसूची छ ।  आयोगले जारी गरेको कार्यसूचीअनुसार पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन...

बुधबार सुनचाँदीको मूल्य बढ्यो

gold-1-e1517980737571-1703049636.jpg

४ पुस, हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले बढेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १४ सय ६५ रुपैयाँमा कारोबार...

मनहरीमा फेरी जंगली हात्तीको आतङ्क, दुई घरमा क्षति

Elephant_Not_Dhurbe-1703043166.jpg

४ पुस,हेटौँडा । मकवानपुरको मनहरीमा फेरी जंगली हात्तीले आतङ्क मच्चाएको छ  । बुधबार बिहान मनहरी– ६ नयाबस्तिमा चितवन राष्ट्रिय निकुञ्जबाट आएको हात्तिले स्थानीय बुद्धि राईको बल्कले बनेको जस्ताले छाएको एक तले घर र स्थानीय नारायण श्रेष्ठको सटरमा क्षति पुर्याएको मकवानपुर प्रहरीले जनाएको छ । त्यसैगरी सोही हात्तीले मंगल सिह थिङको भान्सामा...

३ नम्बर पुलमा बस र ट्रक ठोक्किंदा ३ जनाको मृत्यु

Screenshot_20230604_13533-1703040632.jpg

४ पुस, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत बाराको जितपुरसिमरा-२२ ३ नम्बर पुल नजिक बस र ट्रक ठोक्किंदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक तनहुँ पिपरटारका अन्दाजी २८ वर्षीय पुर्ण गुरूङ, बस चालक हेटौडा-३ बसामाडीका ४० बर्षीय हरिसम्शेर सुयाल थापा र पहिचान नखुलेका ३०\३५ बर्षीय पुरूष रहेका छन् । उनीहरूको उपचारका क्रममा हेटौंडा...

संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै

Screenshot_20230622_19081-1703038013.jpg

४ पुस, काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । सिंहदरबारमा बस्ने बैठकले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदनबारे निर्णय गर्नेछ । समितिले सोमबार प्रस्तावित सबै ६ जना न्यायाधीशको सुनुवाइ सकेको थियो । गत मंसिर ५ गते बसेको न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज...

श्रीलंकाका विदेशमन्त्री साब्री नेपाल आउँदै

Muhmad-Ali-Sabri-Foreign-1703037750.jpg

४ पुस, काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने नेपाल भ्रमणका लागि आउँदै छन् । नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । नेपाल-श्रीलंका संयुक्त आयोगको बैठक पुस ५ र ६ गते काठमाडौँमा बस्ने बैठकमा नेपाल-श्रीलंका सम्बन्धका सबै आयामहरूमा छलफल र समीक्षा गरिने बताइएको...

गाँजासहित दुईजना भारतीय पक्राउ

Screenshot_20230626_21040-1703037205.jpg

४ पुस, चितवन । प्रहरीले तीन सय ९६ किलो लागूऔषध गाँजासहित दुईजना भारतीय नागरिकलाई चितवनमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूराका ४५ वर्षीय अनिल गिरी र केलादेवी थाना अपावती कुतवपुरका ३७ वर्षीय राजपाल सिंह छन् ।  भरतपुर महानगरपालिका-१ स्थित आँपटारीमा जाँचका क्रममा भारतीय नम्बर प्लेटको जेएच ०२...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1703036343.jpg

४ पुस, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । हाल देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । बुधबार दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । राती देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार