३ पुस,हेटौँडा । मकवानपुरमा छुट्टा छुट्टै दुई स्थानमा मोटरसाइकलको ठक्करबाट २ पैदलयात्री घाइते भएका छन् । मंगलबार साझँ हेटौँडा–९ गुम्बा चोकमा पुर्व पश्चिम सडक खण्डमा रातोमाटेबाट हेटौडा तर्फ जादै गरेको ना४५प ४४७६ नम्बरको मोटरसाइकलको ठक्कर दिदा स्थानीय ३५ बर्षका नाम थर नखुलेको एक पुरुष ब्यक्ती घाइते भएका छन् । बाटो काट्दै गरेका ती...
३ पुस,हेटौँडा । नेपाल सरकारका अर्थ मन्त्री एवं कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले आर्थिक क्षेत्र सुध्रिएकाले अब निरास नपर्ने ढुक्क भएर लगानी गर्न सकिने बताएका छन् । नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनको आज हेटौंडामा उद्घाटन गर्दै अर्थ मन्त्री महतले देशको आर्थिक क्षेत्रमा सुधार आएकोले अब निरास नपर्ने ढुक्क भएर लगानी गर्न...
३ पुस,हेटौँडा । मकवानपुरको मनहरी जारी मनहरी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगितामा दुई टिम फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको सेमिफाइनल खेलबाट वडा नम्बर २ र ७ विजयी हुँदै फाइनलमा प्रवेश गरेका हुन् । आज भएको दुइवटा सेमिफाइनल खेलमा यी दुई टिमले विजयी हासिल गरेका हुन् । मंगलबार सम्पन्न पहिलो खेल वडा नम्बर २ ले र वडा नम्बर ६ माथि...
३ पुस,हेटौंडा । धादिङमा सुख्खा पहिरा जादा पृथ्वीराज मार्ग अवरुद्ध बनेको छ । मङ्गलवार अपराह्नमा बेनिघाट रोराङ गाउँपालिका-९ लालटिन बजारस्थित पृथ्वी लोकमार्गमा सुख्खा पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो । अवरुद्ध भएको बाटो खुलाउन जेसिबीसहित प्रहरीको टोली खटिएको जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ ।...
३ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनर्स्थापना र प्रदेशको खारेजीका लागि देशभर आन्दोलन गर्ने भएको छ । केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै राप्रपाले देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको हो । आन्दोलनको तयारीका लागि...
३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको बैठक राष्ट्रिय नाचघर बसेको छ । बागमती प्रदेशका इन्चार्जसहितका शीर्ष नेताहरूको उपस्थितिमा पार्टी रूपान्तरण अभियानबारे समीक्षा भएको अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए । उनकाअनुसार १३ वटा जिल्लाका इन्चार्जले बैठकमा रिर्पोटिङ गर्ने र रिर्पोटिङका आधारमा संश्लेषण...
३ पुस, काठमाडौं । एनसेलको शेयर खरिदबिक्री भएको विषयमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार यस्तो आदेश गरेको छ । अदालतले पुस १६ गते दुवै पक्षलाई छलफलमा बोलाएको...
३ पुस, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका महासमिति सदस्य राजेश भेटवालले गाँजा खेतिलाई खुल्ला गर्नुपर्ने माग गरेका छन् । नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनको दिन उनले सभापति र कार्यसमितिलाई सम्बोधन गर्दै गाँजा खेति खुल्ला गर्ने कार्यमा हातेमालो गर्न आग्रह गरेका हुन् । उनले स्वदेशी उत्पादनलाई उजागर गर्न र गाँजा कृषि...
३ पुस, काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा पार्टीको रुपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचन, समसामयिक परिस्थिति लगायतका विषयमा छलफल हुने बताए । त्यसलगत्तै केन्द्रीय समिति बैठक बोलाउने तयारी छ । केन्द्रीय समिति बैठकले नै विधान...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...




-1702984813.png)






-1789347794.jpg)






-1788140988.jpg)







