३ पुस, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मंगलबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती कोशी, मधेश, बागमती, गण्डकी र...
३ मङ्सिर, हेटौंडा । आज मंगलबार हुने नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनको सम्पूर्ण तयारी सकिएको छ । नेपाली कांग्रेस मवकानपुरका सभापति बुद्ध लामाले सम्मेलनको सम्पूर्ण तयारी सकिएको जानकारी दिँदै सम्मेलनमा दुईहजार प्रतिनिधि उपस्थिति हुने जानकारी दिए । सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता एव् अर्थ मन्त्री प्रकाश शरण महतको...
२ पुस, हेटौंडा । गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघ प्रदेश कार्यसमिति अध्यक्ष कर्णबहादुर मगर नेतृत्वमा गएको टोलीले कर्मचारी समस्या समाधान लगायतका ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । ज्ञापनपत्रमा प्रदेश समपुरक र विशेष...
२ पुस, हेटौंडा । शिवम् सिमेन्ट उद्योगले सार्वजनिक गरेको भिडियो सन्देश 'शिवम् सन्देश' को सोमबार हेटौंडामा प्रचारप्रसार गरिएको छ । गुणस्तरीय, सुरक्षित र जुगौं-जुग रहिरहने घर निर्माणका लागि जनचेतनामुलक भिडियो सन्देश 'शिवम् सन्देश' को हेटौंडामा प्रचारप्रसार गरिएको हो । प्रचारप्रसारका लागि शिवमले हेटौंडाका चोक चोकमा स्टाण्ड बोर्ड...
२ पुस,हेटौंडा । मकवानपुरे खेल पत्रकार विक्रम कुमार बानियाँ फिफा क्लब वल्र्डकप फुटबल प्रतियोगिता २०२३ को रिर्पोटिङको लागि साउदी अरब प्रस्थान गरेका छन् । गोल नेपाल बागमती प्रदेशको ब्यूरो चिफ रहेका बानियाँ नेपालबाट गोल नेपालको प्रतिनिधित्व गर्दै साउदी अरबको जेद्घा सहरमा आयोजना हुने क्लव वल्र्डकप फुटबल प्रतियोगिताको रिर्पोटिङ गर्न...
२ पुस,हेटौँडा । मकवानपुरको मनहरीमा जंगली हात्तीले आतङ्क मच्चाएको छ । मनहरी गाउँपालिका–८ सिम्पानीमा जंगली हात्तीले आतङ्क मच्चाउदा एक घर पूर्णरूपमा क्षति भएको छ भने एउटा गोठ आंशिक रूपमा क्षति भएको छ । आइतबार राति मनहरी गाउँपालिका–८ सिम्पानीमा जंगली हात्तीले आई टल्के चेपाङको जस्ता र ढुंगा माटोले बनेको एक तले घरमा आक्रमण गर्दा घर...
२ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आजबाट शुरु हुँदैछ । बैठक आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ । बैठकमा राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड, पार्टीको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा, सुशासन, जनजीविका, समसामयिक राजनीतिक लगायतका विषयमा छलफल गरिने...
२ पुस, बाजुरा । बाजुराको बडीमालिका नगरपालिका-२ खडीगाडमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका-२ का ३८ वर्षीय देवराज जोशी, ३३ वर्षीया करिष्मा रोकाया, बडीमालिका नगरपालिका-१ का ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका-६ का ३० वर्षीय ट्याक्टर चालक हिक्मत रोकाया रहेका छन् । मार्तडीबाट गौमुल...
२ पुस, काठमाडौं । नेपाल सरकारले सोमबार एक दिने शोक मनाउने भएको छ । कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सवाको निधनमा नेपाल सरकारले शोक मनाउने भएको हो । गृह मन्त्रालयले एक सूचना जारी गर्दै कुवेतका अमिरको सम्मानमा आज शोक मनाइने जनाएको हो । आज नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...








-1702862043.jpg)


-1789347794.jpg)






-1788140988.jpg)







