Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रियसभा निर्वाचनका लागि १२ दलबाट दल दर्ताको निवेदन

Nirbachan_aayog-(1)-1702690235.jpg

३० मंसिर, काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । माघ ११ गते हुने निर्वाचनका लागि दल दर्ताको अन्तिम दिन आजसम्म १२ दलले निवेदन दिएका हुन । निवेदनहरुमाथि जाँचबुझ गरिने आयोगले जनाएको छ । दल दर्ताको निवेदन दिनेमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),...

नेपाल प्रहरीका ७ डिएसपीको काज सरुवा

IMG_1049-1702692603.png

३० मंसिर,हेटौंडा । नेपाल प्रहरीका  ७ जना नायब उपरीक्षक (डीएसपी)को  काज सरूवा भएको छ ।  प्रहरी प्रधान कार्यालयले डीएसपीहरू गंगाबहादुर थापा इलाका प्रहरी कार्यालय बरथहवा सर्लाही, हरि वलीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, लिलाराज लामिछानेलाई सुर्खेत गण, एलिजा गिरीलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा काज सरूवा गरेको हो ।  त्यसैगरी...

राष्ट्रिय सभाको उम्मेदवार चयन गर्ने जिम्मा देउवालाई

Screenshot_20230825_07501-1702689789.jpg

३० मंसिर, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि दल दर्ता गर्ने र उम्मेदवार चयन गर्ने जिम्मा सभापति देउवालाई दिने निर्णय हो । निर्वाचन र दल...

दुई जनाको न्यायाधीशको संसदीय सुनुवाइ सकियो

samsadiya-sunuwai-1702689452.jpg

३० मंसिर, काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका ६ जना न्यायाधीशमध्ये दुई जनाको संसदीय सुनुवाइ सकिएको छ । उच्च अदालतको न्यायाधीशबाट सिफारिस सारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ सकिएको हो।  बालकृष्ण ढकाल, सुनिल पोखरेल, टेकप्रसाद ढुंगाना र महेश शर्मा पौड्यालको सुनुवाइ आइतबार र सोमबार हुनेछ । त्यसपछि उनीहरूबारे निर्णय...

यू-१९ एसियाकप: भारतलाई पराजित गर्दै बंगलादेश फाइनल प्रवेश

shutterstock_193263083-1-1702689230.jpg

३० मंसिर, हेटौंडा । युएईमा जारी यू-१९ एसियाकप क्रिकेटमा भारतलाई पराजित गर्दै बंगलादेश फाइनल प्रवेश गरेको छ । बंगलादेशले भारतलाई ४ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले दिएको १ सय ८९ रनको लक्ष्य बंगलादेशले ४२.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो। मध्यम लक्ष्य पछ्याएको बंगंलादेशका लागि अरिफलु...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1702688431.jpg

३० मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । देशको तराईको थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ । शनिबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा...

पेट्रोलियम पदार्थको मूल्यमा ३ रुपैया घट्यो

IMG_1116-1702651624.png

२९ मंसिर,हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले शुक्रवार रातिबाट लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो।घटाइएको नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा १६७, डिजेल र मट्टितेल १५७ रुपैयाँ पर्नेछ। आएलओबाट घटेको मूल्यआएपछि निगमले मूल्य घटाएको हो । ग्याँसको मूल्य भने यथावत...

हेटौंडामा अवैध सुनसहित २ जना पक्राउ

IMG_0837-1702647364.png

२९ मंसिर,हेटौंडा । हेटौंडामा अवैध सुनसहित २ जना पक्राउ परेका छन्। मकवानपुर प्रहरीले शुक्रबार बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातोमाटे चेक प्वाइन्टबाट अवैध सुनसहित २ जनालाई पक्राउ गरेको हो । सवारीसाधन जाँच गर्ने क्रममा बीरगञ्जबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १७२७ नम्बरको बसबाट ४ सय ५० ग्रामको ९ थान सुनको...

कांग्रेसले ‘समुदायमा कांग्रेस’ को दोस्रो चरणको एक महिने अभियान गर्ने

Screenshot_20230825_07501-1702646419.jpg

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार पार्टी कार्यालय सनेपामा बसेको कार्यसम्पादन समितिको बैठकले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । अभियान पुस १६ देखिदेखि माघ १६ गतेसम्म वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरिने कांग्रेसले जनाएको छ । दोस्रो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार