२८ मंसिर, हेटौंडा । मकवानपुरको मनहरीमा जंगली हात्तीले एक घरमा क्षति पुर्याएको छ । मनहरी गाउँपालिका-८ चिसापानीमा जमुनाकुमारी अधिकारीको घरमा जंगली हात्तीले क्षति गरेको बागमती प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । काठको बार भएको टिनले छाएको दुईकोठे घरको पछिल्लो भागमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । हात्तीलाई स्थानीयको सहयोगमा...
२८ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी चितवन र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । आजको खेलमा जित निकाल्दै धनगढी शीर्षस्थानमा उक्लने योजनामा रहँदा चितवन दोस्रो जितको लक्ष्यमा रहने छ । अहिलेसम्मका चार खेल मध्ये दुईमा जित र दुईमा बराबरी गरेको धनगढी ८ अंकसहित...
२८ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र विश्व बैंकका देशीय निर्देशक फेरिस हदाद जर्भोसबीच शिष्टाचार भेट भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको भेटमा विश्व बैंकले नेपालको आर्थिक विकास र गरिबी न्यूनीकरणमा पुर्याएको सहयोग, बैंक र नेपालबीचको सहकार्य लगायतको विषयमा छलफल भएको थियो । जलवायु परिवर्तनका कारण नेपालको...
२८ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयको भवन नभत्काउन काठमाडौं महानगरपालिकाका नाममा आदेश जारी भएको छ । उच्च अदालत पाटनले यस्तो आदेश जारी गरेको हो । न्यायाधीशहरु हरिप्रसाद पौडेल र पुरुषोत्तम ढकालको इजलासले भवन नभत्काउन आदेश दिएको छ । आदेशमा प्रक्रिया पुर्याएर नक्सा पासका लागि निवेदन...
२८ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई...
२८ मंसिर, बारा । बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर १ नामसगराका २५ वर्षीय लक्ष्मी मुखिया बिन रहेको बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको जनाइएको छ । नगर प्रमुख किशोरी साहले...
२७ मंसिर, कलैया । बाराको सिम्रौनगढमा दुई पक्षबीच भएको झडपमा प्रहरीले हवाइ फायर गरेको छ । सिम्रौनगढमा नगरपालिका कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर गएको विषयलाई लिएर दुई पक्षबीच भएको बिबादले झडप भएपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरील हवाइ फायर गरेको छ । झडपमा १० जना प्रहरी घाइते भएको र घाइतेमध्ये एक जनाको...
२७ मंसिर,हेटौंडा । मकवानपुरमा ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ । बुधवार बिहान पुर्ब पश्चिम राजमार्ग अन्तर्गत मकवानपुर-७ रमनाटार चितवन बाट हेटौडा तर्फ आउदै गरेको ना ५ ख ३७८३ नम्बरको खाली ट्रकको ठक्करबाट राष्ट्रिय आधारभुत बिधालय रमनटारमा कक्षा १ मा अध्ययनरत अन्दाजी ६।७ वर्षका उमेश प्रजाको ज्यान गएको हो । विद्यालय जादै गरेको...
२७ मंसिर,हेटौंडा । बुधवार सुनचाँदीको भाउ घटेको छ ।नेपाली बजारमा बुधवार सुन तोलामा ३ सय रुपैयाँले घटेर छापावाल सुन तोलाको १ लाख १६ हजार रुपैयाँमा र तेजाबी सुन तोलाको १ लाख १५ हज़ार ४५० रुपैयामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा एक हजार ४ सय १० रुपैयाँमा कारोबार भएको...
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


























