२ पुस, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ। सोमबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती कोशी, मधेश,...
१ पुस,हेटौंडा । हेटौंडा-१३ टुटेपानीमा एक गोठमा आगलागी भएको छ ।आइतबार साँझ हेटौंडा-१३ स्थित उत्तम गुम्जाको घर संग जोडीएको जस्ता र काठले बनेको गोठमा अचानक आगलागी भएको हो । आगलागीबाट गोठ भित्र रहेको २ वटा राँगा आगोले पोलेको गोठमा भएको १५०० किलो मकै, जस्तापात, काठ जलि नष्ट भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जनाएका...
१ पुस, काठमाडौं । सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा बसेको बैठकले उखु किसानहरूको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो। बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल, उद्योग वाणिज्य तथा...
१ पुस, काठमाडौं । दुर्लभ वन्यजन्तु सालकको खपेटासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाका २० वर्षीय अमृत लामा, २५ वर्षीय विशाल बस्नेत र २७ वर्षीय सुकविर तामाङ रहेका छन् । काठमाडौंको पेप्सीकोलाबाट सालकको खपेटा बेचबिखन गर्न हिँडिरहेका बेला उनीहरूलाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन...
१ पुस, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न आग्रह गरेको छ । केही नेपाली रूसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मृत्यु भएको र केही घाइते भएको भन्दै आयोगले युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारसंग आग्रह गरेको हो । केही घाइते नेपाली...
१ पुस, हेटौंडा । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति निर्वाचन चिन्ह प्रदान गरेको छ । निर्वाचनका निम्ति दल दर्ता गरेका १२ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिह्न पनि प्रदान गरेको हो । आयोगले नेकपा (एमाले)लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, नेकपा (माओवादी केन्द्र)लाई गोलाकारभित्रको हँसिया हथौडा, राष्ट्रिय...
१ पुस, हेटौंडा । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँ घटेको हो । छापावाल सुन तोलाको एक लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन तोलाको एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर एक हजार ४५५ रुपैयाँमा...
१ पुस, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुस ७ गतेदेखि दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ। तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले चार घण्टा सवारी बन्द गर्न लागिएको हो। शनिबार कुरिनटारमा चितवन, गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीसहितको अन्तर जिल्ला बैठकले सडक रोकेर काम गर्ने निर्णय गरेको छ । पहिलो चरणमा तीन हप्ता बिहान ११...
१ पुस,भरतपुर।चितवनको माडीमा भएको मोटरसाइकल दुर्घटना वडासदस्यको मृत्यु भएको छ।मृत्यु हुनेमा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुईटेल रहेका छन्। माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको बाप्र०३०४प ८९१७ नम्बरको मोटरसाइकललाई नखुलेको सवारीसाधनले ठक्कर दिँदा वडासदस्य लुईटेलको मृत्यु भएको...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...











-1789347794.jpg)






-1788140988.jpg)







