Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

क्रिकेटर लामिछानेविरूद्धको मुद्दा बुधबार पनि हेर्दाहेर्दैमा

Screenshot_20230827_11060-1703689763.jpg

फाइल तस्बिर

११ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्ध काठमाडौँ जिल्ला अदालतमा जारी नाबालिग बलात्कारसम्बन्धी मुद्दा बुधबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले जाहेरवाला पक्षको बहस नसकिएपछि सन्दीप विरूद्धको मुद्दा हेर्दाहेर्दैमा राखेका हुन् । अबको उनको मुद्दामा बिहीबार फेरि सुनुवाइ हुनेछ। बहस सकिएपछि मुद्दाको अन्तिम फैसला आउने छ।
तत्कालीन राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि एक किशोरीले दायर गरेको बलात्कारसम्बन्धी मुद्दामा सम्भवत: यही साता अन्तिम फैसला आउँदै छ । सन्दीप पक्षका कानुन व्यवसायी मुरारी सापकोटाले बहस गरिरहँदा आजको समय सकिएपछि भोलि पुन निरन्तर मुद्दाको बहस हुने छ। सापकोटाले नै भोलि बहस सुरु गर्ने छन्।
यसअघि गत २३ कात्तिकमा न्यायाधीश केशव घिमीरेको इजलासले दुबै पक्षलाई २२ मंसिरभित्र बहस नोट अदालतमा बुझाउन आदेश दिएका थिए। त्यसपछि दुबै पक्षले बहस नोट फाइल गरेपछि दोस्रो पटक पेशीमा मुद्दाको फाइनल बहस शुरु भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार