Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सव डिभिजन वन कार्यालय हेटौडाको तर्जुमा गोष्ठी

415437460_703098361034924-1703860864.jpg

१३ पुस,हेटौँडा । सव डिभिजन वन कार्यालय हेटौडाको आयोजनामा शुक्रवार एक दिने सहभागितामुलक योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको हो । सामुदायिक वनले गर्ने विभिन्न कार्यक्रमहरु कसरी तैयार गर्ने भन्ने विषयमा जानकारी दिन हेटौडा–१५ रातोमाटेमा गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा योजना बनाउने तरीका, बजेट बाडफाँड, विभिन्न निकायहरुमा सहयोग माग गर्ने विधि, प्रक्रियाको बारेमा जानकारी गराईएको थियो ।
गोष्ठीमा सव डिभिजन वन कार्यालय, हेटौडाकी बन अधिकृत सविना रिजाल, आश्मा सुवेदी, फरेष्टर यदु कुमार घिमिरे र रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले सहजीकरण गरेका थिए । कार्यक्रममा सव डिभिजन वन कार्यालय हेटौडा बाट सव डिभिजन वन कार्यालय, फापरबारीमा सरुवा हुनु भएका रामचन्द्र श्रेष्ठलाई विदाई गरिएको थियो । यसैगरि सव डिभिजन वन कार्यालय हर्नामाडीबाट हेटौडामा सरुवा भई आउनु भएकी सविना रिजाललाई स्वागत गरिएको थियो । गोष्ठीमा सव डिभिजन वन कार्यालय, हेटौडा अन्तरगत रहेका विभिन्न सामुदायिक वनका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

थप समाचार