Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एमालेको मध्यपहाडी लोकमार्गकेन्द्रित यात्रा शुरू

uml-yatra1-30112023064416-1701327701.jpg

१४ मंसिर, बैतडी । नेकपा एमालेको मध्यपहाडी लोकमार्गकेन्द्रित यात्रा बिहीबार बैतडीको झुलाघाटबाट शुरू भएको छ । यात्राको अध्यक्ष केपी शर्मा ओलीले शुभारम्भ गरेका छन् । ओलीले बिहीबार बिहानै झुलाघाटमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गरेर यात्राको आरम्भ गरे । एमालेले यसलाई 'समृद्धिका लागि संकल्प यात्रा' भनेको छ । यात्राले स्थानीयसँग थप...

नेपाली बजारमा सुनको मूल्य स्थिर

gold-1-e1517980737571-1701323730.jpg

१४ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।  बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १५ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले...

रास्वपाको उपसभापतिमा वाग्ले मनोनित

swarnim_wagle1665755247-1701310594.jpg

१४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. स्वर्णिम वाग्लेलाई पार्टी उपसभापतिमा मनोनयन गरेको छ। महोत्तरीको जलेश्वरमा तीन दिनसम्म बसेको पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरी वाग्लेलाई उपसभापति मनोनयन गरेको नेता मुकुल ढकालले जानकारी दिए। बैठकले १२ सदस्यीय पार्टी सचिवालय पनि गठन गरेको छ।...

राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुने

Election-Voting-Sketch-10-1701310207.jpg

१४ मंसिर, काठमाडौं । सरकारले आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त हुने पदमा माघ ११ गते निर्वाचन गर्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।  निर्वाचन आयोगसँगको परामर्शको आधारमा मिति निर्धारण गरिएको उनको भनाइ छ ।...

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

Purnabahadur-khadka-768x4-1701309611.jpg

१४ मंसिर, काठमाडौं । नेपालको कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री खड्कालाई दिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त अरब इमिरेट्सको भ्रमणमा गएकाले खड्कालाई...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1701309154.jpg

१४ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायात देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।  बिहिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत...

मन्त्री चित्रकारले गरे १०० दिनको उपलब्धी सार्वजनिक

Capture-1701306264.JPG

१४ मङ्सिर, हेटौँडा । बागतमी प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गरेका छन् ।  लामो समय विना विभागी मन्त्रीको रुपमा रहेका मन्त्री चित्रकारले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय सम्हालेको १०० दिनमा गरेका कामहरुको प्रगति विवरण सार्वजनिक गरेका हुन् । गत जेठ ७ गते...

हेटौंडा च्यालेन्ज कपको उपाधि एन्फा मकवानपुरलाई

Capture-1701305878.JPG

१४ मङ्सिर, हेटौँडा । हेटौंडामा सम्पन्न भएको २१ वर्ष मुनीको च्यालेन्ज कप फुटबलको उपाधि एन्फा मकवानपुरले जितेको छ । बुधबार भएको उपाधि भिडन्तमा रियल स्टार क्लवलाई ४–० गोलले हराउँदै एन्फा मकवानपुरले विजेता बनेको हो ।  पहिलो हाफमा एक गोल गरेको एन्फा मकवानपुरले दोस्रो हाफमा तीन गोल थपेको थियो । एन्फा मकवानपुरले मोहित गुरुङको गोलमार्फत...

आजबाट हेटौँडा १९ मा उपमेयर कप भलिबल

Capture-1701305713.JPG

१४ मङ्सिर, हेटौँडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा आजबाट हेटौँडामा छैठौं संस्करणको उपमेयर नगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु हुँदैछ । १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता हेटौंडा–१९ स्थित नेवारपानीमा सञ्चालन हुनेछ ।  मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको संयुक्त...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार