१६ मङ्सिर, हेटौंडा । सामुदायिक सेवा केन्द्र मकवानपुर र सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले शुक्रबार समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारीता सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । केन्द्रका अध्यक्ष तथा सामुदाय प्रहरी साझेदारीका जिल्ला सदस्य राम बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी...
१६ मङ्सिर, हेटौंडा । नेपालमा गएको नोभेम्बर महिनामा एक लाखभन्दा धेरै पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नोभेम्बरमा एक लाख आठ हजार ६ सय ३० जना पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२२ को नोभेम्बरमा ७२ हजार ६ सय ५३ जना पर्यटक नेपाल आएका थिए । यस्तै, कोरोना महामारी शुरु हुनुअघिको वर्ष...
१५ मङ्सिर, हेटौँडा । हेटौंडा १९ नेवारपानीमा जारी छैठौं संस्करणको उपमेयर नगरकप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । शुक्रबार भएको क्वार्टरफाइनल खेलबाट जित निकाल्दै वडा नम्बर १७, ५, १९ र ११ सेमिफाइनल प्रवेश गरेका हुन् । १७ ले १० लाई २५–१६ र २५–२० को सोझो सेटमा हराएको हो । हेटौंडाको ६ नम्बर वडाले...
१५ मङ्सिर, हेटौँडा । आगामि पाँच बर्षका लागि आवधिक योजना बनाउँने क्रममा रहेको हेटौंडा उपमहानगरपालिकाले सुझाब संकलनका लागि क्यू आर कोड सार्वजनिक गरेको छ । नगरवासिसँग आवधिक योजनाका लागि सुझाब संकलन गर्ने उद्देश्य सहित क्यू आर कोर्ड जारी गरीएको हेटौंडा उपमहानगरपालिका कार्यालयले जनाएको छ । नगरका बिकास योजनामा समावेस रहेका बिभिन्न १७ वटा...
१५ मङ्सिर, हेटौँडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको दिब्यनगर टोल विकास संस्थाको तेश्रो वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष तारानाथ ढकालको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष ढकालले संस्थागत...
१५ मङ्सिर, हेटौँडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको ३६ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभालाई सम्वोधन गर्दै मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानले दूधलाई विविधीकरण गरि मिल्क होलिडे हटाउन सकिने बताए । स्थानीय स्तरमा उत्पादित बस्तुहरुलाई गाउँपालिकाले...
१५ मङ्सिर, हेटौँडा । हेटौंडा वडा १४ स्थित उत्तरपानीमा टसीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट संचालित २८८ वटा धारा, डिप बोरिङ्ग तथा पानी टंकी सहितको खानेपानी योजना २०८० मंसिर १५ गते एक समारोहका बिच हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको छ । उक्त खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरणपश्चात २०८० मंसिर महिना...
१५ मंसिर, हेटौंडा । पछिल्लो फिफा वरियतामा नेपाल दुई स्थान तल झरेको छ । यसअघि नेपाल १७३ औं स्थानमा रहेको नेपाल फिफाले बिहीबार सार्वजनिक गरेको वरियता अनुसार १७५ औं स्थानमा झरेको छ । दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा यथावत छ । भारत १०२ औं स्थानमा, अफगानिस्तान १५८ औं स्थानमा र माल्दिभ्स १६१ औं स्थानमा छन् । नेपाल भन्दा तल रहेको बंगलादेशको...
१४ मङ्सिर, थाहा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली जनताले वर्तमान व्यवस्थाको विपकल्प नखोजेको दावी गरेका छन् । मकवानपुरको थाहा नगरपालिकामा बिहिबारबाट सुरु भएको ‘थाहा महोत्सव’को उद्घाटन गर्दै उनले नेपाली जनताले व्यवस्था भन्दा पनि आफ्नो अवस्थाको परिवर्तनका लागी विकास र समृद्धि खोजेको दावी गरे । थाहा नगर...
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...























