Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते

IMG_2107-1701757581.png

१९ मंसिर,हेटौंडा । हेटौंडाको छुट्टा छुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा दुइ जना गम्भिर घाइते भएका छन् । सोमवार साँझ हेटौंडा–५ पुस्पलाल पार्क नजिक ना ६५ प ८१७० नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक हेटौंडा-५ सानोपोखराका ३२ वर्षिय रोहित बहादुर मराठ्ठी गम्भिर घाईते भएका छन् । त्यसैगरी हेटौंडा–८ कमानेमा...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1701739031.jpg

१९ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको  उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको छ । साथै देशको पुर्वी भू-भागमा बंगालको खाडीको मध्य-पश्चिम क्षेत्र आसपास विकसित मिचाउङ्ग नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव  रहेको छ । हाल कोशी र लुम्बिनी प्रदेशको साथै  देशको पहाडी...

प्रधानमन्त्री कप महिला क्रिकेटको छनौटमा काठमाडौंलाई उपाधी

cricket-1701674903.jpg

१८ मंसिर, चितवन । प्रधानमन्त्री कप महिला प्रतियोगिताको बागमती छनोटमा काठमाडौंले उपाधी हात जितेको छ । चितवनको गौतम बुद्ध क्रिकेट मैदानमा भएको फाइनलमा ललितपुरलाई ४ विकेटले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो। ललितपुरले दिएको ५५ रनको लक्ष्य काठमाडौंले १६.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । काठमाडौंको जितमा कप्तान अस्मिना...

कोदालो प्रहार गरी काकाको हत्या

Screenshot_20231204_12312-1701672389.jpg

१८ मंसिर, बागलुङ । बागलुङमा कोदालो प्रहार गरी भतिजले आफ्नै काकाको हत्या गरेका छन् । आइतबार राती बडिगाड गाउँपालिका-१० चैतेका ३३ वर्षीय हिरालाल विकले ४० वर्षीय लालमन विकलाई कोदालोले टाउकोमा प्रहार हत्या गरेका हुन् । सामान्य विवाद हुँदा भतिजले कोदालोले टाउकोमा प्रहार गर्दा घटनास्थलमै लालमनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम

gold-1701668774.jpg

१८ मंसिर, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबारको तुलनामा तोलामा ८ सय रुपैयाँ बढेर सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम राखेको हो ।  सोमबार सुनको मूल्य तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलाको १ लाख २१ हजार छ । आइतबार छापावाल सुनको मूल्य...

साइकल स्टोरमा आगलागी, ६० लाखको क्षति

Syangja-Fire-photo-1701659292.jpg

१८ मंसिर, सिरहा । सिरहाको लहानस्थित एक साइकल स्टोरमा आगलागी हुँदा धनमाल जलेर नष्ट भएको छ ।   लहान गरपालिका-३ स्थित नेपाल साइकल स्टोरमा आगलागी हुँदा बिक्रीका लागि तयारी अवस्थामा राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर, ट्युबलगायतका सामान जलेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी...

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

1632805390_madhav-nepal-s-1701657435.jpg

१८ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ ।  पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा महाधिवेशनको मिति तय गर्ने विषयमा छलफल गर्नेछ । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेकोमा राष्ट्रियसभाको निर्वाचन हुने भएकाले नयाँ मिति टुङ्गो लगाउन सचिवालय बैठक बोलाइएको...

उपप्रधानमन्त्री खड्का गएराति घाना प्रस्थान

purna-bahadur-1701657163.jpg

१८ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का गएराति घाना प्रस्थान गरेका छन् । घानाको राजधानी आक्रामा मंसिर १९ र २० गते हुने अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन  मन्त्री खड्का त्यसतर्फ प्रस्थान गरेका हुन् । उपप्रधानमन्त्री खड्काले नेपालका...

बागमती प्रदेशका पहाडी भू-भागमा मौसम सामान्य बदली रहने

Screenshot_20230323_08415-1701656266.jpg

१८ मंसिर, हेटौंडा । हाल देशमा  उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार