Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पालुङको जेसीजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

Capture-1701651646.JPG

१८ मङ्सिर, हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्रका युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा कृयाशिल पालुङ जेसीजको जेसीज सप्ताह सम्पन्न भएको छ । १५ गतेबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम आइतबार सम्पन्न भएको हो ।  कार्यक्रम संयोजक मानसिंह दोङको संयोजकत्व एवम् शाखा अध्यक्ष संगम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा...

हेटौंडा-१६ मा ट्याक्टर पल्टिदा दुईजनाको घटनास्थलमै मृत्यु

IMG_2107-1701615652.png

१७ मंसिर,हेटौंडा । मकवानपुरको हेटौंडा-१६ पानीस्वारामा ट्याक्टर पल्टिदा २ जनाको ज्यान गएको छ ।  आइतबार दिउसो हेटौडा-१६ पानीस्वारा स्थितमा  मधेश प्रदेश ०३-००१ त ६९८७ नम्बरको ट्याक्टर आफै ‍अनियन्त्रित भई पानीस्वारा भिरबाट अन्दाजी २५०/३०० मिटर तल  खस्दा दुई जनाको ज्यान गएको हो ।  ज्यान गुमाउनेमा चालक बारा निजगंढ -१३ का २६ वर्षका...

प्रधानमन्त्री दाहाल स्वदेश फर्किए

pm-1701613982.png

१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किएका छन् । दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय सम्मेलन (कोप-२८) मा भाग लिएर आइतबार अपराह्न प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका हुन् । प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा...

एसियाली बुद्धिचालको उपाधि भरतीय खेलाडी कुण्डुले जिते

winner-Kundu-1701610808.JPG

१७ मङ्सिर, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा ६ दिनसम्म चलेको ‘हेटौँडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगिता–२०८०’ को उपाधि भारतका २३९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले जितेका छन् । उनले नवौं चरणसम्मको प्रतिस्पर्धामा ६ जित र ३ बराबर खेल्दै अपराजित रहँदै ७.५ अंक बटुल्दै उपाधि आफ्नो नाममा पार्न सफल भएका हुन् ।  उनले...

बागमतीमा सर्वदलीय बैठकः बिना निश्कर्ष टुंगियो

Capture-1701610730.JPG

१७ मङ्सिर, हेटौंडा । लामो सयमदेखि पूर्णता पाउँन नसकेको बागमती प्रदेशसभा अन्तर्गत विषयगत समितिहरुलाई पूर्णता दिने बिषयमा सहमती जुटाउँन आइतबार हेटौँडामा बसेको सर्वदलिय बैठक बिना निष्कर्ष टुंगिएको छ ।  मुख्यमन्त्री शालिकराम जम्कट्टेलको पहलमा बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले बोलाएको बैठक प्रदेशसभा सचिवालयमा बसेको थियो ।...

राष्ट्रियसभा सदस्य निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते हुने

802278037_Nirbachan_aayog-1701601116.jpg

१७ मंसिर, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते हुने भएको छ ।  निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा सदस्य निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म हुने जनाएको हो । मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ भने यस्तै...

स्राेत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ

Screenshot_20230626_21040-1701600906.jpg

१७ मंसिर, सिरहा । स्राेत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका- ३ चमारटोलस्थित सीमा क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका-२ श्रीपुरका ४२ वर्षीय महोमद फिरोज रहेका छन् । भारतबाट साईकलमा नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा खटिएको टोलीले जाँच गर्दा उनको...

पूर्व प्रधानमन्त्री खनाल र चिनियाँ राजदूत सङबीच भेटवार्ता

Screenshot_20231203_12304-1701585954.jpg

१७ मंसिर, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले भेटवार्ता गरेका छन् ।  विदेश विभाग प्रमुख खनाल र चिनियाँ राजदूत चेन सङबीच खनाल निवास डल्लुमा आज भेटवार्ता भएको हो । भेटमा आपसी हित एवं चासोको विषयमा कुराकानी भएको जनाइएको छ ।...

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किने

Screenshot_20231203_12074-1701584579.jpg

१७ मंसिर, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने भएका छन् । आज साँझ ६ः३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स युएई गएका थिए ।  त्यहाँ उनले कोप सम्मेलनलाई सम्बोधन गरेका थिए...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार