Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

स्वास्थ्य इकाईका अहेव मृत फेला

Screenshot_20230604_13533-1701761886.jpg

१९ मंसिर, हुम्ला । सामुदायिक स्वास्थ्य इकाई  उनापानीमा कार्यरत अहेव अंग फडेरा मृतावस्थामा फेला  परेका छन् । हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेरा मृत अवस्थामा फेला परेका हुन् । फडेरा गत शुक्रबारदेखि वेपत्ता भएका उनलाई आफन्तले सोमबार मृत अवस्थामा फेला परेका थिए । मृतक फडेराको घाँटीमा गम्भीर चोट...

विप्लवद्वारा पक्राउ पुर्जीको विरोधमा आन्दोलन घोषणा

netra-bikram-chand-biplav-1701761317.jpg

१९ मंसिर, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा आन्दोलनको घोषणा गरेको छ । महासचिव विप्लवद्वारा मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् । विज्ञप्तिमा मंगलबार मसाल जुलुस प्रदर्शन गर्ने, मंसिर २० गते न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन...

मंगलवार घट्यो सुनचाँदीको मूल्य

IMG_0954-1701758517.png

१९ मंसिर,हेटौंडा । विगत केही दिनदेखी नेपाली बजारमा उकालो लागेको सुन-चाँदीको भाउ मंगलबार भने घटेको छ। अघिल्लो दिन८  सय रुपैयाँ बढेर नयाँ ऐतिहासिक मूल्य कायम गरेको सुनको भाउ आज  प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो। मंगलवार छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रुपैयाँमा...

हेटौंडामा भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते

IMG_2107-1701757581.png

१९ मंसिर,हेटौंडा । हेटौंडाको छुट्टा छुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा दुइ जना गम्भिर घाइते भएका छन् । सोमवार साँझ हेटौंडा–५ पुस्पलाल पार्क नजिक ना ६५ प ८१७० नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक हेटौंडा-५ सानोपोखराका ३२ वर्षिय रोहित बहादुर मराठ्ठी गम्भिर घाईते भएका छन् । त्यसैगरी हेटौंडा–८ कमानेमा...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1701739031.jpg

१९ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको  उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको छ । साथै देशको पुर्वी भू-भागमा बंगालको खाडीको मध्य-पश्चिम क्षेत्र आसपास विकसित मिचाउङ्ग नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव  रहेको छ । हाल कोशी र लुम्बिनी प्रदेशको साथै  देशको पहाडी...

प्रधानमन्त्री कप महिला क्रिकेटको छनौटमा काठमाडौंलाई उपाधी

cricket-1701674903.jpg

१८ मंसिर, चितवन । प्रधानमन्त्री कप महिला प्रतियोगिताको बागमती छनोटमा काठमाडौंले उपाधी हात जितेको छ । चितवनको गौतम बुद्ध क्रिकेट मैदानमा भएको फाइनलमा ललितपुरलाई ४ विकेटले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो। ललितपुरले दिएको ५५ रनको लक्ष्य काठमाडौंले १६.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । काठमाडौंको जितमा कप्तान अस्मिना...

कोदालो प्रहार गरी काकाको हत्या

Screenshot_20231204_12312-1701672389.jpg

१८ मंसिर, बागलुङ । बागलुङमा कोदालो प्रहार गरी भतिजले आफ्नै काकाको हत्या गरेका छन् । आइतबार राती बडिगाड गाउँपालिका-१० चैतेका ३३ वर्षीय हिरालाल विकले ४० वर्षीय लालमन विकलाई कोदालोले टाउकोमा प्रहार हत्या गरेका हुन् । सामान्य विवाद हुँदा भतिजले कोदालोले टाउकोमा प्रहार गर्दा घटनास्थलमै लालमनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम

gold-1701668774.jpg

१८ मंसिर, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबारको तुलनामा तोलामा ८ सय रुपैयाँ बढेर सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम राखेको हो ।  सोमबार सुनको मूल्य तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलाको १ लाख २१ हजार छ । आइतबार छापावाल सुनको मूल्य...

साइकल स्टोरमा आगलागी, ६० लाखको क्षति

Syangja-Fire-photo-1701659292.jpg

१८ मंसिर, सिरहा । सिरहाको लहानस्थित एक साइकल स्टोरमा आगलागी हुँदा धनमाल जलेर नष्ट भएको छ ।   लहान गरपालिका-३ स्थित नेपाल साइकल स्टोरमा आगलागी हुँदा बिक्रीका लागि तयारी अवस्थामा राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर, ट्युबलगायतका सामान जलेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

थप समाचार