Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

अर्थ

मंगलवार घट्यो सुनचाँदीको मूल्य

IMG_0954-1701758517.png

१९ मंसिर,हेटौंडा । विगत केही दिनदेखी नेपाली बजारमा उकालो लागेको सुन-चाँदीको भाउ मंगलबार भने घटेको छ। अघिल्लो दिन८  सय रुपैयाँ बढेर नयाँ ऐतिहासिक मूल्य कायम गरेको सुनको भाउ आज  प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो।
मंगलवार छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
सोमबार प्रतितोला छापावाल सुन एक लाख २१ हजार छ सय रुपैयाँ र तेज़ाबी सुन १ लाख २१ हजारमा कारोबार  भएको थियो  । 
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि ४५ रुपैयाले घटेको छ। आज चाँदी प्रतितोला १५ सय रूपैयाँमा कारोबार भइरहेको छ। 
सोमबार चाँदी प्रतितोला १५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
आज भानु जयन्ती, विविध कार्यक्रम गरि मनाइँदै
Screenshot_20250713_07062-1752369697.jpg

२९ असार, हेटौंडा। असार २९ अर्थात् आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती, यस अवसरमा विविध कार्यक्रमको...

कैलाशमा रहेको बालगृहमा आश्रीत किशोरीलाई बलात्कारको आरोपमा खड्का पक्राउ
102-1752368535.jpg

२९ असार, हेटौंडा। मकवानपुरको कैलाशमा रहेको बालगृहमा आश्रय लिइरहेकी १७ वर्षीया एक किशोरीलाई पटक पटक बलात्कार...

हावाहुरीले रुख भाच्चिदा अछाममा ३ घरमा क्षति
IMG-20250712-WA0003-1752333940.jpg

२८ असार, मंगलसेन। हावाहुरीले रुख भाच्चिदा अछाममा ३  घरमा क्षती पुगेको छ । शनिबार आएको हावाहुरीले अछामको...

मकवानपुरमा पौडी खेल्दा वेपत्ता युवक मृत भेटिए
For-representation-only-1752330494.jpg

२८ असार, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा वेपत्ता युवक मृत अवस्थामा फेला परेका...

मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्न पुगेका युवक वेपत्ता
images(6)-1752326232.jpg

२८ असार, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा पौडी खेल्ने क्रममा एकजना युवक वेपत्ता भएका छन्।शनिबार दिउँसो...

समाजसेवी भट्टराईद्वारा चौघडा चौकीलाई ट्राफिक कोन सहयोग
IMG-20250712-WA0001_edit_-1752324583.jpg

२८ असार, हेटौंडा । हेटौंडा-६ चौघडाका समाजसेवी सिताराम भट्टराईले प्रहरी चौकी चौघडालाई ट्राफिक कोन सहयोग गरेका छन्...

मकवानपुरको बकैयामा प्रहरीको रेड:२२ जुवाडे, ८ लाख सहित पक्राउ
Screenshot_20250712_10500-1752296865.jpg

२७ असार, हेटौंडा। मकवानपुर प्रहरीले मकवानपुरको बकैया गाउँपालिकामा छापामारि नगद ८ लाख सहित २२ जुवाडेलाई पक्राउ...

साफमा नेपालले भुटानलाई ६-१ गोल अन्तरले हरायो
nepal-u-20-football-team-1752282835.jpg

२८ असार, हेटौंडा । साफ यू-२० महिला च्याम्पियनसिप नेपालले सुखद् शुरूवात गरेको छ । ढाकास्थित बसुन्धरा किंग्स...

बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1752280674.jpg

२८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र...

थप समाचार