Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मन्त्रिपरिषदद्वारा २ जनाको राजिनामा स्वीकृत

pm-mantralay-5a4e1145ebf4-1700721219.jpg

७ मंसिर, काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले दिएको राजीनामा मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ । उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । उनले दिएको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागु हुने गरी...

एकै परिवारका तीनजना मृत अवस्थामा फेला

Screenshot_20230604_13533-1700720397.jpg

७ मंसिर, धनकुटा । धनकुटामा एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन् । संखुवासभाको चैनपुर नगरपालिका नुनढाकी स्थायी घर भई हाल धनकुटा-१ निगालेमा बस्दै आएका  टिकाराम गुरुङसहित उनकी श्रीमती र छोरा मृत अवस्था भेटिएका हुन् । गुरुङ झुण्डिएको र ३६ वर्षीया श्रीमती भीमा र १० वर्षीय छोरा आयुष हत्या गरिएको अवस्थामा फेला परेका छन् । स्थानीय...

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर

gold-1-e1517980737571-1700718124.jpg

७ मंसिर, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेकाे छ । बुधबार तोलामा १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार  १० रुपैयाँले घटेर ताेलाकाे १४ सय ४५ रुपैयाँमा...

कतारका विदेश राज्यमन्त्री आज नेपाल आउँदै

Soltan-bin-Saad-al-Muraik-1700717796.jpg

७ मंसिर, काठमाडौं । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल-मुरखिस बिहीबार नेपाल आउँदैछन् । दुई दिने भ्रमणका लागि उनी आज काठमाडौं आउन लागेका हुन् । भ्रमणका क्रममा कतारी विदेशी राज्यमन्त्री साेल्तान बिन साद अल-मुरखिसले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने बताइएकाे छ । उनी...

हेटौंडाका मेनरोडमा स्कुटरले ठक्करबाट न्यौपाने घाइते

IMG_2107-1700715891.png

७ मंसिर,हेटौंडा । हेटौंडाको मेनरोडमा स्कुटरले पैदलयात्री एक महिलालाई ठक्कर दिदा महिला घाइते भएकी छिन्। त्रिभुवन राजपथ अन्तर्गत शिवबुबा पेट्रोल पम्प नजिक सिमाचोकबाट कर्रा जादै गरेको बा ७५प ४४८७ नम्बरको स्कुटरले ठक्कर दिदा हेटौंडा  -४ घर भएकी ५५ बर्षीया सुशिला न्यौपाने घाइते भएकी मकवानपुर प्रहरीले जनाएको छ ।  घाइते महिलाको हेटौंडा...

राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको मतभार परिवर्तन

802278037_Nirbachan_aayog-1700702991.jpg

७ मंसिर, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको मतभार परिवर्तन गरेको छ । आयोगले प्रेस विज्ञप्ति जारी गर्दै जनगणना २०७८ को कूल जनसंख्यालाई आधार मानेर मतभार परिवर्तन गर्ने निर्णय गरिएको जनाएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र...

चित्लाङ भूकम्पको क्षतीको विवरण प्राप्त भएको छैन: मकवानपुर प्रहरी

IMG_20231123_071430-1700703019.jpg

७ मंसिर, हेटौंडा । बिहीबार बिहान न १ बजेर १९ मिनेटमा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु बनाएर गएको ४.५ म्याग्निच्युडको भूकम्पको अहिले सम्म कुनै पनि क्षती विवरण प्राप्त नभएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले भूकम्पको अहिले सम्म कुनै पनि क्षती विवरण प्राप्त...

नेसपाको राष्ट्रिय सम्मेलन वैशाखमा हुने

nesapa-1700640062-1700702626.jpg

७ मंसिर, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को राष्ट्रिय सम्मेलन वैशाखमा हुने भएको छ । बुधबार भक्तपुरको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले २०८१ वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । बैठकले मंसिर–पुसमा वडा र पालिकाहरूको सम्मेलन र माघ–फागुनमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ । यस्तै सबै स्थानीय तहहरूको बैठक,...

प्रदेश मन्त्री चित्रकारले गरे हेटौंडा सिमेन्टको अनगुमन

df-1700702141.JPG

७ मङ्सिर, हेटौंडा । बागमती प्रदेशका उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले हेटौंडा सिमेन्ट उद्योगको अवस्था सुधारका लागि संघीय सरकारसंग पहल गर्ने बताएका छन् ।  बुधबार हेटौंडा सिमेन्ट उद्योगको स्थलगत अनुगमन गर्दै मन्त्री चित्रकारले उत्पादन र रोजगारी सृजना गर्ने उद्योगहरु विना समस्या पूर्ण क्षमतामा चल्ने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार