Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा–६ मा ट्रकको ठक्करबाट महिलाको मृत्यु

ggg-1700388532.jpg

३ मंसिर, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा(६ शान्तिटोलमा ट्रकको ठक्करबाट स्थानीय एक महिलाको मृत्यु भएको छ ।  चुच्चेखोलाबाट हेटौंडा बजारतर्फ आउदै गरेको ना ७ ख १८१६ ट्रकले ठक्कर दिदा स्थानीय ३५र३६ वर्षीय निरा बजगाईँको ज्यान गएको हो । बजगाईँको घटनास्थलै ज्यान गएको हो । टनाको विरोधमा अहिले स्थानीयले कान्तिलोकपथ अवरुद्ध बनाएका...

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा छठ पर्वको शुभकामना व्यक्त

ramchandra-paudel-3-1700360147.jpg

३ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका कामना गरेका छन्। छठका अवसरमा दिएको शुभकमना सन्देशमा नेपाली समाजमा राष्ट्रपतिले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास...

चार जिल्लामा सोमवार सार्वजनिक बिदा

download-1700359687.png

३ मंसिर, दाङ । लुम्बिनी प्रदेशका चार जिल्लामा सोमवार सार्वजनिक बिदा दिइएको छ । नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिइएको हो । सरकारले छठ पर्वको समापनको अवसरमा ती जिल्लामा  सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।...

आज छठ पर्वको मुख्य दिन

chat-1700359465.jpg

३ मंसिर, हेटौंडा । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ ।  मधेससहित देशका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन...

विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

1696744017-1253-1700359226.jpg

३ मंसिर, हेटौंडा । एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दैछन् । भारतकन्ह अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा आज दिउँसो २:१५ मा फाइनल खेल शुरु हुनेछ। सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा स्थान बनाएका थिए ।  भारतले बुधबार पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई...

आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1700358531.jpg

३ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । आइतबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोशी, बागमती र...

हेटौंडा-१७ मा स्कुटरको ठक्करबाट महिलाको मृत्यु

IMG_2107-1700236907.png

१ मंसिर,हेटौंडा । शुक्रवार साँझ हेटौंडा-१७ मा स्कुटरको ठक्करबाट एकजना पैदल यात्री महिलाको मृत्यु भएको छ ।  धरान चतरा  सडकखण्डको हेटौंडा-१७ बाबुचोकमा ठुलोदमारबाट हटिया तर्फ आउदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरको ठक्करबाट  स्थानीय ४३ वर्षकी गोपिनी बि क को ज्यान गएको हो ।  बाटो काट्ने क्रममा स्कुटरको ठक्करबाट  गम्भिर घाईते उनको...

खड्काको घरमा जुवा खेल्ने १५ जुवाडे पक्राउ

1604205386-1700216970.jpg

१ मंसिर, झापा । जुवा खेलिरहेको अवस्थामा झापाको गौरादहबाट १५ जुवाडे पक्राउ परेका छन् ।  गौरादह- ३ बस्ने युवराज खड्काको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा आज बिहान ३ बजे दमक र गौरादह इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । जुवाको खालबाट एक लाख ३५ हजार नौ सय २० रूपैयाँ, १६ थान कौडा,...

प्रहरीद्वारा गोली हानेर खोजि सूचीका एक युवक पक्राउ

goli-pastol-1700216081.jpg

१ मंसिर, बाँके । नेपाल प्रहरीले गोली हानेर खोजि सूचीका एक युवक पक्राउ गरेको छ । बाँकेको जानकी गाउँपालिकामा प्रहरीले गोली हानेर ज्यान मार्ने उद्योग कसुरका अभियुक्त बैजनाथ गाउँपालिकाका ३१ वर्षीय आकाश रानालाई पक्राउ गरेको छ । प्रहरीले चलाएको गोली लागेर घाइते भएका छन् । उनको दायाँ खुट्टामा गोली लागेको छ । प्रहरीको खोजी सुचीमा रहेका उनलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार