२७ कार्तिक, गोरखा । गोरखामा आगलागीमा परेर आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा धार्चे गाउँपालिका-१ हुच्लचोकका ७५ वर्षकी कान्छी गुरुङ र उनका छोरा ३९ वर्षका चन्द्रसिंह गुरुङ रहेका छन् । घरमा गएराति आगलागी हुँदा घरभित्र रहेका आमाछोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी...
२७ कार्तिक, मुस्ताङ । आजदेखि कोरला नाका दुवैतर्फ सञ्चालनमा आउँदै छ । कोरोना महामारीका कारण बन्द भएको नाका चार वर्षपछि खुल्ला हुन लागेको हो । माथिल्लो मुस्ताङका स्थानीयलाई लक्षित गरी विहान १० बजे दुवै देशका अधिकारीहरुले औपचारिक रुपमा नाकाको उद्घाटन गर्न लागेका छन् । चीन सरकारको सहयोगमा अस्थायी भन्सार कार्यालय र शसस्त्र प्रहरीको बोर्डर...
२७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। सोमबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती...
२६ कार्तिक,हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-११ राप्ति पुल नजिक तिन जना सवार मोटरसाइकल दुर्घटना हुदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन। आइतबार राति बुद्ध चोकबाट नवलपुर जादै गरेको ना ६५ प ७०५५ दुर्घटना हुदा मोटरसाइकल चालकको ज्यान गएको हो । दुर्घटना मोटरसाइकलमा सवार अन्य दुई युवती घाइते भएका छन्।मृतकको...
२६ कार्तिक, सुर्खेत । सुकुटी र बन्दुकसहित ४ जना पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत बराहताल गाउँपालिका-१ का ६६ वर्षीय गमन वली, ४३ वर्षीय श्यामबहादुर वली, ३८ वर्षीय चन्द्रबहादुर वली र ३८ वर्षीय दिलबहादुर वली रहेका छन् । सुर्खेतको वराहताल गाउँपालिका-१ तेलपानीस्थित आफ्नै निवासबाट उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट २...
२६ कार्तिक,हेटौंडा । नारायणी नदीको किनारमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। शनिबार भरतपुर -२८ सिशाबासस्थित नारायणी नदीको किनारमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।अन्दाजी ४५ बर्षीष पुरुषको शव फेला परेको चितवन प्रहरीले जनाएको छ । शवको पहिचान नभएको र शव पोष्टमाटमको लागि भरतपुर अस्पतालमा राखिएको जनाइएको छ ।...
२६ कार्तिक, काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुको अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा...
२६ कार्तिक, काठमाडौं । प्रसिद्ध नेत्र चिकित्सक तथा तिलगंगा आँखा अस्पतालका निर्देशक डा.सन्दुक रुइतसहित १० जना सम्मानित भएका छन् । अमेरिकाको नर्दन क्यालिफोर्नियामा अवस्थित नीलकृष्ण जसोदा सिटौला फाउन्डेसनले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै रूइतसहित १० जनालाई सम्मान गरेको हो । सम्मानित हुनेमा वैज्ञानिक एवं राष्ट्रिय...
२६ कार्तिक,हेटौंडा । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनबारीमा एक दम्पती मृत फेला परेका छन्। उनीहरु आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन्। २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुण्डिएको अवस्थामा फेला परेको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए। राना दम्पती मृत अवस्थाको...
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


























