२५ कार्तिक, हेटौँडा । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा...
२५ कार्तिक, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका ९ नम्बर वडा कार्यालयले अब आफ्नै भवनबाट सेवा सुरु गरेको छ । नवनिर्मित कार्यालय भवनको बिहीबार उद्घाटन गरिएसँगै आफ्नै भवनबाट सेवा सुरु गरेको हो । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले नवनिर्मित कार्यालयको उद्घाटन गरेका हुन् । रत्नकुमारी एण्ड...
२४ कार्तिक,हेटौंडा । मकवानपुरको बकैयामा आगलागी हुदा एक घर जलेर नष्ट भएको छ । शुक्रवार दिउसो बकैया- ११ मोरङ्गेवेशी स्थित सुवास वमजनको खरले छाएको भुँईतले कच्चि घरमा आगलागी भएको मकवानपुर प्रहरीले जनाएको छ । बालबालिकाले लाईटर बाली खेल्ने क्रममा आगलागी भएको र आगलागीका कारण घर र घर भित्र रहेको मकै, लत्ताकपडा,भाँडाकुँडा जलि पुर्ण...
२४ कार्तिक, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस वर्ष तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न रोक लगाएको छ । प्रशासनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँद्वारा जारी...
२४ कार्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मालाई नियुक्त गरेको छ । क्यानले हङकङमा हुने टी-२० क्रिकेट श्रृंखलाका लागि इन्दुको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । हङकङ भ्रमणका लागि घोषित टोलीमा इन्दु वर्मा (कप्तान), विन्दु रावल (उप-कप्तान), रुविना क्षेत्री, सीता रानामगर,...
२४ कार्तिक, काठमाडौं । रसुवाको हिमाली क्षेत्रमा पदयात्रामा गएका एक पर्यटकको लडेर मृत्यु भएको छ । फ्रान्सका नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिइ मोलको लडेर मृत्यु भएको हो । बिहीबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका-४ स्थित क्याङ्जेन जाने प्रमुख पदमार्गअन्तर्गत लाङटाङ गाउँ आसपासको लुम्थाङमा लडेर मोल घाइते भएका थिए । उनको लाङटाङ...
२४ कार्तिक, काठमाडौं । बेलायतका राजा चार्ल्सले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई सन्देश पठाउँदै बेलायती राजा चार्ल्सले भूकम्पबाट भएको जनधनको क्षतिप्रति आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखित् भएको उल्लेख गरेका छन् । उनले दुःखद् घडीमा आफ्नो प्रार्थना नेपाली जनतासँग रहेको...
२४ कार्तिक, हेटौंडा । नेपाली हिन्दुहरुको दास्रो चाडको तिहारको समयमा बिजुली नजाने प्राधिकरणले दावी गरेको छ । तिहारको समयमा विद्युत् आपूर्ति पर्याप्त हुने भएकाले नेपाल विद्युत् प्राधिकरणले बिजुली नजाने बताएको हो । तिहारको समयमा विद्युत् प्रवाहमा कुनै कमी नहुने भएकाले निर्धक्क भएर विद्युतीय सामग्रीको प्रयोग गर्न प्राधिकरणले आग्रह...
२४ कार्तिक,हेटौंडा । हेटौंडा–१५ बाट नक्कली नोट सहित हेटौंडा-६ का एक युवक पक्राउ परेका छन्। ५ सय दरका २० थान नक्कली नोट सहित हेटौंडा उपमहानगरपालिका–६ का ३० वर्षीय देवराज चौलागाईलाई बिहीबार दिउँसो पक्राउ परेका हुन्। उनलाई नयाँवस्तीस्थित सडकबाट प्रदेश २–०३–००९ प ३८९८ नम्बरको स्कुटरमा राखेको अवस्थामा उक्त परिमाणको नक्कली नोट...
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


























