Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दश दिनमा मेची–महाकाली साइकलयात्रा समापन        

Capture-1699492657.JPG

२३ कार्तिक, हेटौंडा । मेची–महाकाली साइकल यात्रामा सहभागी हेटौंडाका साइकलप्रेमी ११ जना र बुटवलका २ जना गरी १३ जनाले १० दिनमा मेचीमहाकाली १०२८ किमिको दूरी पार गरेका छन् ।  समूहले कात्तिक ११ गते शनिबार झापाको सीमावर्ती बजार मेचीनगरबाट सुरु गरेको साइकलयात्रा गत मंगलबार समापन गरी बुधबार हेटौंडा फर्केको हो । साइकलयात्रा टोलीमा सहभागीले...

पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

Screenshot_20230619_06472-1699492259.jpg

२३ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा  आंशिक बदली रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।  बिहीबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा...

जाजरकोट केन्द्रबिन्दु भएर बुधबार पनि भूकम्प

Bhukampa-1-1699456354.jpg

२२ कार्तिक, काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर बुधबार पनि भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर साँझ ७:५० बजे ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि त्यहाँ निरन्तर भूकम्प गइरहेको छ...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

Gold-1699425786.jpg

२२ कार्तिक, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार छापावाला सुन तोलामा ३०० रुपैयाँले घटेको हो । बुधबार छापावाल सुन तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३८५...

भूकम्प पीडितका लागि राहत लिएर चिनियाँ जहाज पोखरामा

Plane-1699425344.jpg

२२ कार्तिक, पोखरा । भूकम्प पीडितहरुकालागि दुई चिनियाँ जहाज पोखरा आईपुगेका छन् । राहत लिएर चिनियाँ जनमुक्ति सेनाका २ जहाज विहान पोखरा विमानस्थल ओर्लिएका हुन् । चीनको छेङ्दुबाट आएका जहाज बिहान अवतरण गरेका छन् । जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि १ लाख ७९ हजार किलो राहत सामग्री बोकेर वाई-२० जहाज पोखरा आइपुगेका छन् । पोखरा विमानस्थलमा...

चौघडाको जनकल्याण सहकारी संस्थामा फेरि चोरी

Screenshot_20231108_09165-1699414787.jpg

२२ कार्तिक, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा फेरि चोरी भएको छ। असोज ११ गते राति चोरी भएको संस्थामा गएराति फेरि चोरी भएको हो । संस्थाका अध्यक्ष हिमाल पौडेलका अनुसार संस्थाबाट ल्यापटप, सिसिटिभीको हार्डडिक्स लगायतका सामग्री चोरी भएको छ । पटक पटक चोरी हुन थालेपछि सुरक्षामा चुनौती थपिएको उनको भनाई छ । असोज...

क्रिकेट टोलीलाई पूर्वघोषित नगद पुरस्कार प्रदान

Screenshot_20231108_06533-1699405729.jpg

२२ कार्तिक, काठमाडौं । दुई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पूर्वघोषित नगद पुरस्कार प्रदान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र खेलकुद मन्त्रालयका सचिव रविलाल पन्तले टोलीलाई...

विश्वकप क्रिकेटमा अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनायो

Glenn_Maxwell_16993773146-1699405047.jpg

२२ कार्तिक, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार मुम्बईको वानखेडे स्टेडियममा ग्लेन म्याक्सवेलले १२८ बलमा २०१ रन बनाउँदै अस्ट्रेलियालाई ३ विकेटको रोमाञ्चक जित दिलाएका हुन् । अस्ट्रेलियाको शानदार जितसँगै अफगानिस्तानको सेमिफाइनल सम्भावना टरेको छ । अस्ट्रेलियामाथि हाबी भएको...

गण्डकीका कांग्रेसका सांसदले १५ दिनको तलब भूकम्पपीडितलाई दिने

1639201889-VL1Ds-1699404507.jpg

२२ कार्तिक, पोखरा । गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका सांसदले १५ दिनको तलब भूकम्पपीडितलाई दिने भएका छन् । संसदीय दलको बैठकले १५ दिन बराबरको तलब नेपाली कांग्रेसको केन्द्रीय राहत कोषमार्फत भूकम्पपीडितलाई दिने निर्णय गरेको हो । प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा भूकम्पपीडितको राहत र व्यवस्थापनका लागि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार