Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम सामान्यतया सफा रहने

ktm-mausam-1699403564.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा  आंशिक बदली रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। बुधबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा...

भुकम्पपीडितको राहत र व्यवस्थापनका लागि काँग्रेसको सुझाव

Capture-1699360612.JPG

२१ कार्तिक, हेटौंडा । नेपाली काँग्रेसले गत शुक्रबार गएको भूकम्प प्रभावितहरूलाई राहत, पुनसर््थापना र पुनःनिर्माण कार्यलाई थप प्रभावकारी बनाउन सरकारलाई २१ बुदे सुझाव दिएको छ ।  भूकम्पपछिको उद्धार, राहत, पुनःस्थापना तथा पुनः निर्माणका लागि काँग्रेसले तत्कालीन र अल्पकालीन २१ उपाय कार्यान्वयनमा सुझाब दिएको छ ।  आज प्रधानमन्त्री पुष्प...

गौतमबुद्ध क्रिकेट रङ्गशाला बागमती प्रदेशले बनाउने 

www-1699359540.jpg

२१ कार्तिक, हेटौंडा । चितवनको भरतपुरमा निर्माणाधिन अवस्थामा अलपत्र रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् ।  प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको बागमतीका मुख्यमन्त्री सालिकराम जमकट्टेलका सल्लाहकार डीपी ढकालले...

बागमती प्रदेशका भौतिक मन्त्री दुलालका अंगरक्षक मृत भेटिए

ffdd-1699358988.jpg

२१ कार्तिक, हेटौँडा । बागमती प्रदेशका भौतिक योजना तथा पुर्बधार मन्त्री युवराज दुलालका अंगरक्षक मृत भेटिएका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ बिजौना घर भएका प्रहरी सहायक निरीक्षक यम बहादुर सुवेदी मंगलबार बिहान् हेटौँडामा मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यलय खानिखोला, धादिङमा दरबन्दी भएका सुवेदी केही समयदेखि मन्त्री...

महिला टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा

Womens-Cricket-Nepal-(1)-1699357572.jpg

२१ कार्तिक, काठमाडौं । हङकङमा हुने चार देश सम्मिलित महिला टी-२० सिरिजका लागि २२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरिएको छ । छनोट हुने नेपाली टोलीमा रुविना क्षेत्री, पूजा महतो, सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, संगिता राई, ज्योति पाण्डे र रोमा थापा छन् । ईश्वरी विष्ट, सम्झना खड्का, रुवि पोदार, सबनम राई, कविता जोशी, अश्मिना कर्माचार्य,...

समाजवादीका अध्यक्ष नेपाल नेतृत्वको टोली चीन प्रस्थान

madav-nepal-1699357244.jpg

२१ कार्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोली चीन प्रस्थान गरेको छ । १५ जनाको टोलीसहित अध्यक्ष नेपाल मंगलबार अपरान्ह चीन प्रस्थान गरेका हुन् । चीन प्रस्थान गर्नुअघि अध्यक्ष नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश बिभागको निमन्त्रणामा आफु नेतृत्वको टोली चीन जान...

कांग्रेसको महासमिति बैठक फेरि सर्यो

Nepali_Congress-1699356896.jpg

२१ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो। बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मिनबहादुर विश्वकर्माले बताए। उनले यसअघि मंसिरको १३-१५ गतेसम्म बैठक बस्ने भने पनि सफल नभएको र आइतबार बसेको...

तुइन चढ्ने क्रममा कर्णाली नदीमा खसेर एकजनाको मृत्यु

Screenshot_20230604_13533-1699356642.jpg

२१ कार्तिक, हुम्ला । तुइन चढ्ने क्रममा कर्णाली नदीमा खसेर एकजनाको मृत्यु भएको छ । हुम्लाको सर्केगार्ड गाउँपालिका-२ ल्याप्चेस्थित कर्णाली नदीमा खसेका कर्णाली करिडोरमा मजदुरी काम गर्ने मुगु सोरु गाउँपालिका-५ नेरका ३८ वर्षीय मकर सिंह नेपालीको मृत्यु भएको हो । कर्णाली करिडोरमा काम सकेर कोठामा जाँदै गर्दा तुइन चढ्ने क्रममा तुइनबाट खसेर...

ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

accident-1699335634.jpg

२१ कार्तिक, बागलुङ । मध्यपहाडी लोकमार्गअन्तरगत बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियार रहेका छन् । दुवै जनाको घटनास्थलमै मृत्यु भएको को मृत्यु भएको प्रहरी नायब...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार