Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एकीकृत समाजवादीले भुकम्प पीडितलार्ई २५ लाख सहयोग गर्ने 

Capture-1699274443.JPG

२० कार्तिक, हेटौंडा । नेकपा एकीकृत समाजवादीले भूकम्प प्रभावितहरूलाई सहयोग गर्न सरकारी कोषमा २५ लाख रकम जम्मा गर्ने घोषणा गरेको छ ।  आज बसेको पार्टीको सचिवालय बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई सहयोग गर्न पार्टीले २५ लाख रुपैयाँ सरकारी कोषमा जम्मा गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले...

परिवर्तनलाई सम्बोधन गर्नेगरी योजना बन्नुपर्छः मुख्यमन्त्री जम्कट्टेल

Capture-1699274192.JPG

२० कार्तिक, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोह्रौँ योजना तर्जुमा गर्दा देशमा भएको राजानितिक परिवर्तनको मर्मलाई सम्बोधन गर्नेगरी तर्जुमा गर्नुपर्ने बताएका छन् ।  राष्ट्रिय योजना आयोगको आयोजनामा सोमबार हेटौँडामा सुरु भएको सोह्रौँ योजना (२०८१÷०८२–२०८५÷०८६) तर्जुमासम्बन्धी बागमती प्रदेश स्तरीय...

यसवर्ष भाइटीकाको साइत बिहान १० बजेर ५१ मिनेटमा 

Capture-1699274835.JPG

२० कार्तिक, हेटौंडा । यसवर्षको भाइटीकाको साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा तय भएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा तय गरेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   ...

जाजरकोटमै पुनः २ पटक भूकम्पको धक्का महसुस

IMG_1144-1699268956.png

२० कार्तिक,बुटवल। जाजरकोटमै पुनः भूकम्पको धक्का महसुस गरिएको छ ।सोमवार अपराह्न ४ः३३ बजे लगातार दुई पटक भूकम्पको धक्का महसुस गरिएको हो । भुकम्पको धक्का नवलपुर चितवन लगातका जिल्लामा महसूस गरिएको छ । केन्द्रविन्दु जाजरकोटकै रामिडाडा र रेक्टर स्केल ५.८ मापन गरिएको  छ । ...

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

download-1699263746.jpg

२० कार्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।  भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरेको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले जानकारी दिएका हुन् । २२ कार्तिकमा फ्रान्स जान लागेका राष्ट्रपति पौडेल त्यहाँबाट जर्मनी र इटाली भ्रमणमा...

माओवादीले भुकम्प पीडितलाई ५० लाख रुपैंया दिने

Moist1-1699253424.jpg

२० कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले भूकम्प पीडितलाई ५० लाख रुपैयाँ राहत दिने भएको छ ।  पदाधिकारी बैठकले केन्द्रीय समितिको तर्फबाट ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । प्रदेश कमिटीहरूलाई पनि राहत रकमका लागि आग्रह गरिएको महासचिव देव गुरुङले जानकारी दिए ।...

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

Gold-1699252808.jpg

२० कार्तिक, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । सोमबार छापावाल सुन तोलाको एक लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छभने तेजाबी सुन तोलाको एक लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ...

नेपालमा लगानी गर्न राष्ट्रपतिको आह्वान

Ramchandra-Paudel-1699252128.jpg

२० कार्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । एसीया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा काठमाडौँमा शुरु भएको ३७ औँ क्यासी सम्मेलनमा बोल्दै उनले राष्ट्रपति पौडेलले लगानीका लागि आह्वान...

कांग्रेस सांसदले भुकम्प प्रभावितलाई १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने

60116452_2332200367055712-1699229798.jpg

२० कार्तिक, काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भूकम्प प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । कांग्रेस संसदीय दलको बैठकले भूकम्पपीडितका लागि संघीय संसदमा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यको १५ दिन बराबरको पारिश्रमिक सहयोगस्वरुप नेपाल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मुगु केन्द्रबिन्दु भएर दुई पटक भूकम्प
Earthwuake-Wave-New-768x3-1789521529.jpg

३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन...

थप समाचार