Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भूकम्पमा परी ६३ जनाको मृत्यु भएको पुष्टि

3802894697238258258398702-1699060428.jpg

१८ कार्तिक, काठमाडौं । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ६३ जनाको मृत्यु भएको पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार राति गएको भूकम्पमा जाजरकोटमा ३६ र रुकुम पश्चिममा २७ गरेर ६३ जनाको मृत्यु भएको पुष्टि भएको हो । भूकम्पमा परी जाजरकोट नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ । जाजरकोटमा...

जाजरकोट भुकम्प: नलगाड उप-मेयर सहित ४० बढीको मृत्यु

FB_IMG_1699052561135-1699052576.jpg

१८ कार्तिक,बुटवल । शुक्रवार मध्य रातमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टरस्केलको भुकम्पमाँ परि  जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरीता सिंहको पनि निधन भएको छ । भुकम्पमा रुकम पश्चिम तथा जाजरकोटमा ठुलो क्षति पुगेको छ । सिंह सहित जाजरकोट र रुकुम पश्चिममा  ४० भन्दा बढी व्यक्तिको ज्यान  गएको छ । यता भुकम्पमा परेर...

जाजरकोट भुकम्प अपडेट:एकै परिवारका ५ सहित १० को मृत्यु,उद्दार कार्य चल्दै

FB_IMG_1699042638132-1699042654.jpg

१८ कार्तिक,सल्यान।शुक्रवार मध्य रातमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टरस्केलको भुकम्पमा परि  मानवीय र भौतिक क्षतिका विवरण प्राप्त हुने क्रम जारी छ ।उक्त भुकम्पमा परि रुकुमको आठविसकोटमा शिला सेर्पाली र उनकी ४ जना छोरीहरु सहित १० जनाको ज्यान गएको भन्ने ख़बर आएको प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताएका छन् ।...

शुक्रवार गएको भुकम्पको केन्द्रविन्दु जाजरकोट,६.४ रेक्टरस्केल मापन

IMG_2635-1699038230.png

१८ कार्तिक,हेटौंडा । शुक्रबार मध्य रात हेटौंडामा महसूस गरिएको भुकम्पको केन्द्रबिन्दु जाजरकोट रहेको बुझिएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको हो।राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट...

शुक्रवार मध्यरातमा हेटौंडामा भुकम्पको धक्का महसूस

IMG_1144-1699035023.png

१७ कार्तिक,हेटौंडा । हेटौंडामा भुकम्पको धक्का महसूस गरिएको छ । शुक्रवार राति ११ बजेर ४९ मिनेटको समयमा भुकम्पको धक्का महसूस गरिएको हो । धक्का करिब ५ सेकेन्ड महसूस गरिएको थियो ।...

हेटौँडामा नक्कली पेस्तोल देखाई धम्क्याउने स्याङतान पक्राउ  

7520dc153e3bcc1841268b1fe-1699014027.jpg

१७ कार्तिक,हेटौँडा । हेटौँडामा नक्कली पेस्तोल देखाई मानिस धम्क्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मकवानपुरको हेटौडा–१५ शिखरपानीमा स्थानीय १९ बर्षीय साजन स्याङतानलाई नक्कली पेस्तोल सहित बिहिबार नियन्त्रणमा लिएको हो । निजले सोही स्थानका मानिसहरुलाई पलास्टिकको नक्कली पेस्तोल देखाई धम्काउने र दुख दिने गरेको भन्ने...

बेली ब्रिज हुदै ७ नम्बर वडा *कार्यालय जाने बाटो कालोपत्रे,मेयर लामाद्वारा शिलान्यास

368132775_719223536916485-1699012969.jpg

१७ कार्तिक,हेटौंडा । कान्तिलोकपथबाट हेटौंडा–७ नम्बर वडा कार्यालय जोड्ने बाटो कालोपत्र हुने भएको छ । उक्त कालोपत्रे सड़कको बिहिबार हेटौंडा उपमहानगर प्रमुख मिना कुमारी लामाले एक समारोहका बिच शिलान्यास गरोकी हुन्। कान्तिलोकपथबाट बेली ब्रिज हुदै वडा कार्यालय जोड्ने करिब ५०० मिटर सडक कालोपत्र हुने भएको हो।७ नम्बर वडा कार्यालय र हेटौंडा...

बागमतीमा १५ शैयाको अस्पताल भवनको शिलान्यास

Capture-1699012237.JPG

१७ कार्तिक, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा बुधबार १५ शैय्याको अस्पताल भवनको शिलान्यास गरिएको छ । भवनको बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामी छिन्तुले शिलान्यास गरेका हुन् । पालिकाको वडा नम्बर ५ कोइराला दमारमा शिलान्यास गरिएको अस्पताल भवन निर्माणका संघीय सरकारले २१ करोड बजेट विनियोजन गरेकोमा टेण्डर आह्वानबाट १७...

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पाँचको मृत्यु

photoff-1699010521.jpg

१७ कार्तिक, हेटौंडा । भारतमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा नेपालका एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।  रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरको तलका भन्ने ठाउँमा मोटरसाइकललाई ट्रकले ठक्कर सुर्खेतका पाँचजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चौकुने गाउँपालिका–७, अमलाटाकुराका अन्दाजी २७...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार