Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जाजरकोट भूकम्पबाट ९१० घर पूर्णरूपले नष्ट

63690453_604-1699229468.jpg

२० कार्तिक, काठमाडौं । जाजरकोट भूकम्पबाट ९१० घर पूर्णरूपले नष्ट भएका छन् । दुईहजार ८६१ घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । आइतबार अपराह्न ५ बजेसम्मको विवरणअनुसार भूकम्पबाट अहिलेसम्म १५७ जनाले ज्यान गुमाएका छन् । अन्य २४६ जना घाइते भएका छन् । प्रहरीका अनुसार अहिलेसम्म उपचारपछि १४६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रबार...

नेपाल वायुसेवा निगमद्वारा भुकम्प प्रभावित क्षेत्रका घाइते र कुरुवाको भाडा निःशुल्क

1635059421_Nepal-Air-govt-1699229228.jpg

२० कार्तिक, काठमाडौं । नेपाल वायुसेवा निगमले भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र उनीहरुका कुरुवाको हवाई भाडा नलिने निर्णय गरेको छ । भुकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र तिनका कुरुवाको हवाई भाडा निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत बेहोर्ने निर्णय गरेको हो । सरकारसँगको समन्वयमा राष्ट्रिय तथा...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1699228553.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा  आंशिक बदली रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। सोमबार दिउँसो देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी...

हेटौंडा-६ मा आगोमा जलेर राइ घाइते

१९ कार्तिक,हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा आगोले पोल्दा एक युवक जलेर घाइते भएका छन्। आइतबार बिहान हेटौडा-६ हात्तिलेटमा स्थानीय २६ वर्षका समित राईलाई आगोले पोल्दा जलेर घाइते भएका हुन्। राईले  छिमेकिको गोबर ग्याँसको ट्याङ्की सफा गर्ने क्रममा ट्याङ्की भित्र बसी आफै चुरोट सल्काउन खोज्दा एक्कासी शरिरमा आगो सल्कदा जलेर घाईते भएका...

सुपर ओभरमा नेपाल ओमानसंग पराजित

nepal-1699176892.jpg

१९ कार्तिक, काठमाडौं । निर्धारित २० ओभरको खेल सुपर ओभरमा पुगे पनि नेपाल जित निकाल्न असफल भएको छ । टी-२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको रोमाञ्चक फाइनलमा नेपालल सुपर ओभरमामा पराजित भयो। सुपरओभरमा पहिले ब्याटिङ गर्दै ओमानले २२ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपालले १० रन मात्र बनाउन सफल भएको थियो। अभिनाश बोहराको बलिङमा ब्याटिङका...

कांग्रेस महासमिति बैठक मंसिर २९ देखि गर्ने निर्णय

Screenshot_20231105_13252-1699170048.jpg

१९ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक दुई साता पछि सरेको छ ।  आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंसिर २९ देखि महासमिति बैठक गर्ने निर्णय गरेको हो । यसअघि मंसिर १३ देखि १५ गतेका लागि तोकिएको थियो । तिहार अगाडि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । यसका कारण मंसिरको १३ र १५ गते भनिएको महासमिति बैठक...

आज नेपाल र ओमान क्रिकेट टिमबीच प्रतिस्पर्धा हुँदै

20231105_070051-1699147006.jpg

१९ कार्तिक, काठमाडौं । आईसीसी ट्वान्टी-२० विश्वकप क्रिकेटको एसिया छनोट उपाधिका लागि आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ११ बजे काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा शुरु हुनेछ । नेपालले यूएई र ओमानले बहराईनलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । फाइनल खेल खेल्न लागेका नेपाल र ओमान दुबै टिम सन् २०२४ मा हुने...

भूकम्पमा परी मृत्यु भएकाहरुको स्मृतिमा कर्णालीमा आज शोक मनाउने

jajarkot-earthquake-1699146398.jpg

१९ कार्तिक, काठमाडौं । कर्णाली प्रदेश सरकारले जाजरकोटमा गएको भूकम्पमा परी मृत्यु भएकाहरुको स्मृतिमा आज शोक मनाउने भएको छ । शनिबार बसेको प्रदेश सरकारको बैठकले आइतबार शोक मनाउने निर्णय गरेको हो । प्रदेश सरकारले भूकम्प पीडितहरुलाई सहयोग गर्नसमेत आह्वान गरेको छ । शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरेर अहिलेसमम एक...

चीनले १० करोड रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने

20231105_064037-1699145944.jpg

१९ कार्तिक, काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावितहरुका लागि चीनले १० करोड रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ । नेपालका लागि चिनियाँ राजदूत छन सङले शनिबार साँझ सामाजिक सञ्जालमार्फत चीनले नेपालको भुकम्प प्रभावित क्षेत्रका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने जानकारी गराएका हुन् । राहत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मुगु केन्द्रबिन्दु भएर दुई पटक भूकम्प
Earthwuake-Wave-New-768x3-1789521529.jpg

३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन...

थप समाचार