१७ कार्तिक,हेटौँडा । साताको छैठो दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । शुक्रबार सुन प्रतितोला २०० रुपैयाँले बढेको हो भने चाँदी १५ रुपैयाँले घटेको हो । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...
१७ कार्तिक, सर्लाही । सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । देशभरका ६ महिनादेखि ५९ महिनासम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ए तथा १ बर्षदेखि ५ बर्षसम्मका करिब २४ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य...
१७ कार्तिक, सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१७, कालिन्जोर पुल नजिक रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । कालिन्जोर पुल नजिकै बिग्रिएर रोकिराखेको बीआर ०६ जीडी ३१४१ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश–२–०३–००४प३५५ नम्बरको मोटरसाइकल पछाडिबाट...
१७ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतमा गोविन्द लम्साललाई नियुकत गरिएको छ । संसदीय दलका नेता बहादुर सिं लामाले गत असोज १ गते संसदीय दलको सचेतकमा लम्साललाई नियुक्त गरेका हुन् । लम्साललाई सचेतकमा असोजमै नियुक्त गरिएको भएपनि सार्वजनिक भने गरिएको थिएन । नेपाली काँग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को...
१७ कार्तिक, हेटौंडा । स्वतन्त्र युवा समाज हेटौंडा ९ को आयोजनामा यही कात्तिक २० गतेबाट हेटौंडा सांस्कृतिक मनोरञ्जन कार्यक्रम हुने भएको छ । हनुमानगेटमा रहेको औद्योगिक क्षेत्रको फुटबल चौरमा हुने सांस्कृतिक कार्यक्रम २८ गतेसम्म सञ्चालन हुने पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । चाडपर्वको समयमा राष्ट्रिय कलाकारहरुको सांगीतिक...
१७ कार्तिक,हेटौंडा । कार्तिक १४ मकवानपुरको बकैयामा मिनी ट्रक दुर्घटनामा गम्भीर घाइते सह-चालक मृत्यु भएको छ । धरान चतरा सडक खण्डमा मकवानपुर बकैया-५ तिनतले स्थित धरान चतरा सडक खण्डमा हेटौडा बजार तर्फ बाट फापरबारी तर्फ जादै गरेको बागमती प्रदेश ०३-००१क ०७९२ नम्बरको पानी बोकेको मिनीट्रक आफै अनियन्त्रित भई सडकबाट पल्टिदा सह-चालक बकैया-६...
१७ कार्तिक, वीरगन्ज । वीरगन्जमा शनिबारदेखि शुरु हुने मधेस प्रथम वीरगन्ज गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ। बिहीबार साँझ पत्रकार सम्मेलन गरेर आयोजक भेट्रान सिटी क्लब वीरगन्जले कार्तिक १८ देखि २५ गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा क्लबका महासचिव पंकज श्रेष्ठले १० हजार दर्शक...
१७ कार्तिक, हेटौंडा । एकदिवसीय विश्वकपमा भारत सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । भारत अपराजित रहँदै सेमिफाइनल प्रवेश गर्ने क्रममा श्रीलंकालाई ३०२ रनको फराकिलो रन अन्तरले पराजित गरेको हो। भारतले आफ्नो १६ वर्ष पुरानो कीर्तिमानमा सुधार गरेको छ। टोलीले २००७ मा बर्मुडालाई २ सय ७५ रनले हराएको थियो। जारी विश्वकपमा भारतले लगातार...
१७ कार्तिक, हेटौंडा । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। शुक्रबार दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास...
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
























