Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जाजरकोट भुकम्प अपडेट:एकै परिवारका ५ सहित १० को मृत्यु,उद्दार कार्य चल्दै

FB_IMG_1699042638132-1699042654.jpg

१८ कार्तिक,सल्यान।शुक्रवार मध्य रातमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टरस्केलको भुकम्पमा परि  मानवीय र भौतिक क्षतिका विवरण प्राप्त हुने क्रम जारी छ ।उक्त भुकम्पमा परि रुकुमको आठविसकोटमा शिला सेर्पाली र उनकी ४ जना छोरीहरु सहित १० जनाको ज्यान गएको भन्ने ख़बर आएको प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताएका छन् । आमा सिलासँगै सुतेका ५ जना छोरीहरु मध्ये माइली छोरीको जिवितै उद्दार गरिएको र आमा सहित ४ छोरीहरुको ज्यान गएको हो । विशेषगरी जाजरकोट र रुकुम पश्चिमीका जिल्लामा भौतिक र मानवीय क्षति भएको बुझिएको छ ।उद्दार कार्य भइरहेको छ भने यता जिल्ला प्रशासन कार्यालय जाजरकोटले उदार कार्य खट्न सबैलाई अनुरोध गरेको छ । थप क्षतिको विवरण बढ्न सक्ने जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संघीय संसदका दुवै सदनको बैठक बस्दै

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मुगु केन्द्रबिन्दु भएर दुई पटक भूकम्प
Earthwuake-Wave-New-768x3-1789521529.jpg

३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789521345.jpg

३१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

थप समाचार