Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

परिवर्तनलाई सम्बोधन गर्नेगरी योजना बन्नुपर्छः मुख्यमन्त्री जम्कट्टेल

Capture-1699274192.JPG

२० कार्तिक, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोह्रौँ योजना तर्जुमा गर्दा देशमा भएको राजानितिक परिवर्तनको मर्मलाई सम्बोधन गर्नेगरी तर्जुमा गर्नुपर्ने बताएका छन् । 
राष्ट्रिय योजना आयोगको आयोजनामा सोमबार हेटौँडामा सुरु भएको सोह्रौँ योजना (२०८१÷०८२–२०८५÷०८६) तर्जुमासम्बन्धी बागमती प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले समय र आवस्यकता अनुसार कार्यन्वयन हुने खालका योजना निर्माण हुनुपर्ने बताएका हुन् । 
व्यवस्था परिवर्तन भएपनि कार्यशैली परिवर्तन नहुँदा जनताले परिवर्तनको अनुभाव गर्न नपाएको तर्फ आयोगले ध्यान दिनुपर्ने बताउदैँ मुख्यमन्त्री जम्कट्टेलले जनताको माग, भौगोलिक अवस्था र आवश्यकताका आधारमा योजना निर्माण गर्न सुझाव दिए । अब सोहैँ योजना तर्जुमा गर्दा पुरानो मानसिकताबाट बाहिर आउँनुपर्ने उनको सुझाव थियो । 
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकीले अहिले पन्ध्रौँ योजनाको अन्तिम वर्षमा रहेको जानकारी दिँदै दिगो विकासका लक्ष्यहरु हासिल गर्नेगरी आगामी योजना निर्माण हुने स्पष्ट पारे । 
कार्यक्रममा बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा.डा. नरविक्रम थापा, राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक यदुनाथ आचार्य लगाएतले मन्तव्य व्यक्त गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार