१५ बैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार एक हजार रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँ र तेजावी सुन तोलाको ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर एक हजार तीन सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।...
१४ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला तीन सय रुपैयाँले घटेको हो । छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर एक...
१४ बैशाख, काठमाडौं । नेपाल सरकारले १० प्रकारका सामग्रीहरू नेपाल भित्र्याउन रोक लगाएको छ । डलर संचिति घटेपछि यसलाई रोक्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० प्रकारका सामग्री भित्र्याउन रोक लगाएको हो । नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न सामग्रीमा रोक लगाएको जनाएको छ । रोक लगाइएका सामग्रीहरू १) कुरकुरे,...
१३ बैशाख, काठमाडौं । सुनको मूल्य मंगलबार नौ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाल सुन तोलाको ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी भने स्थिर रहँदै एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंले जनाएको छ ।...
८ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढ्को छ । सुनको मूल्य प्रतितोला ३ सय रुपैंयाले बढेको हो । बिहिबार सुन बिहिबार प्रतितोला एक लाख ९ सय रुपैंया पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४ सय रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैंयाले घटेर...
७ बैशाख, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बुधबार घटेको छ । छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले घटेर एक लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य तोलामा एक लाख एक सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले घटेर तोलामा १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...
६चैत,हेटौंडा।नेपालमा आजबाट राष्ट्रिय कृषि गणना सरु गरिएको छ। देशका ७७ जिल्लाको ७५३ वटा स्थानीय तहमा कृषि गणनाको तथ्याङ्क संकलन कार्य सुरु भएको हो । कृषि गणनाको तथ्याङ्क सङ्कलनका लागि देशभर कृषिगणना अधिकृत ७७ जना कृषिगणना अधिकृत,१५०० सुपरिवेक्षक र गणक ६ हजार गणक खटाइएको छ। आजबाट सुरु अभिनयका लागि मकवानपुरमा १ जना कृषिगणना...
३ बैशाख, हेटौंडा । सरकारले यूएसएआईडीबाट प्राप्त हुने ६५९ मिलिन डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर सहायता पनि स्वीकार गर्ने निर्णय गरको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले फुट कोट...
२ बैशाख, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाल सुन तोलाको एक लाख दुई हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार चार सय १५...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...




-1650524722.jpg)







-1788745767.jpg)













