३ चैत, हेटौंडा । सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको हो । बढेको मूल्य गएराति १२ बजेबाट लागू भएको निगमले जनाएको छ । बढेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ...
२ चैत,हेटौंडा। साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार १ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार १२ सयले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी शिल्प व्यवसायी महासंघले जनाएको छ । मुल्य घटेसँगै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि...
१ चैत,हेटौंडा। नेपाल चेम्बर्स अफ कमर्स मकवानपुरमा नयाँ नेतृत्व चयन भएको छ।कमर्स मकवानपुरमा माधव न्यौपानेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।कमर्स मकवानपुरको मंगलबार सम्पन्न दोश्रो साधारण सभा तथा प्रथम अधिवेसनले न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। कर्मसको उपाध्यक्ष कबिन सांगामी, महासचिब...
१चैत,हेटौंडा। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । मंगलबार सुन तोलामा १८०० घटेको छ।सोमबार प्रतितोला एक लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छापावाल सुन घटेर एक लाख ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यसैगरी तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी तथा सिल्प व्यवसायी...
३० फागुन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य ५ सय रुपैंयाले घटेको हो । छापावाल सुन एक लाख दुई हजार ३०० मा कारोबार भईरहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ८ सय रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैंयाले घटेर एक हजार...
२८ फागुन, हेटौंडा । राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा रु ७ अर्ब ४३ करोड ६३ लाख ८२२ असुलउपर गराउन माग गर्दै शुक्रबार मुद्दा दायर गरेको हो । काठमाठौंको बालाजु औद्योगिक क्षेत्रस्थित बोटलर्स नेपाल लिमिटेडका सञ्चालक, प्रबन्ध निर्देशक, आर्थिक कारोबार लेखा परीक्षणको...
२७ फागुन, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । छापावाल सुन तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन तोलाको एक लाख दुई हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार...
२६ फागुन, काठमाडौं । सुनको मूल्य बिहीबार तोलामा तीन हजार ५०० रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुन तोलामा एक लाख दुई हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुन तोलाको एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी पनि प्रतितोला ४५ रुपैयाँले बढेर एक हजार ४०५ रुपैयाँमा कारोबार भईरहेको...
२५ फागुन, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुन नेपाली बजारमा प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेको हो । छापावाल सुन तोलाको एक लाख पाँच हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...















-1788745767.jpg)



-1788140988.jpg)






