६चैत,हेटौंडा।नेपालमा आजबाट राष्ट्रिय कृषि गणना सरु गरिएको छ। देशका ७७ जिल्लाको ७५३ वटा स्थानीय तहमा कृषि गणनाको तथ्याङ्क संकलन कार्य सुरु भएको हो । कृषि गणनाको तथ्याङ्क सङ्कलनका लागि देशभर कृषिगणना अधिकृत ७७ जना कृषिगणना अधिकृत,१५०० सुपरिवेक्षक र गणक ६ हजार गणक खटाइएको छ। आजबाट सुरु अभिनयका लागि मकवानपुरमा १ जना कृषिगणना...
३ बैशाख, हेटौंडा । सरकारले यूएसएआईडीबाट प्राप्त हुने ६५९ मिलिन डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर सहायता पनि स्वीकार गर्ने निर्णय गरको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले फुट कोट...
२ बैशाख, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाल सुन तोलाको एक लाख दुई हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार चार सय १५...
३० चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । बुधबार छापावाल सुन तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँ र तेजावी सुन तोलाको एक लाख एक हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य २० रुपैयाँले बढेर एक हजार चार सय ८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।...
२७ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले आउँदो बिहीबार अर्थात बैशाख १ गतेदेखि लागू हुने गरी सार्वजनिक सवारीसाधनको भाडा दर बढाएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा समायोजन गरेको जनाएको हो । भाडा समायोजनसँगै अब यात्रुले...
२७ चैत, हेटौंडा । निरन्तर भइरहेको घाटाका कारण भारतीय आयल कर्पोरेसन (आईओसी)लाई नियमित रूपमा बुझाउनुपर्ने रकम तिर्न नसक्ने भएपछि नेपाल आयाल निगमले पेट्रोल खरिद गर्न नसक्ने जनाएको छ । निरन्तर घाटामा जाँदा नेपाल आयल निगमसँग पेट्रोलियम पदार्थ खरिदका लागि मौज्दाद घट्दै गएकाले पेट्रोलियम पदार्थको आयातमा समस्या देखा परिसकेको निगमका...
२५चैत,हेटौंडा। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बनमा परेका छन्।शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई निलम्बन गरेको हो। उनले अर्थतन्त्र धराप पारेको र सूचना चुहावट गरेको आरोपमा निलम्बन गरिएको हो। अधिकारी निलम्बनमा परेसँगै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिइएको स्रोतले...
२४ चैत, हेटौंडा । भारतले प्रतिस्पर्धी बजारमा नेपाललाई थप ३ सय ७५ मेगावाट बिजुली बिक्री गर्न अनुमति दिएको छ । भारतले कालीगण्डकी ‘ए’ १४४ मेगावाट, लिखु–४ ५२ दशमलव ४ मेगावाट, मध्य मस्र्याङ्दी ७० मेगावाट, मस्र्याङ्दी ६९ मेगावाट, त्रिशुली र देवीघाट ३९ मेगावाट गरी ३७५ मेगावाटको बिजुली निर्यात गर्न अनुमति दिएको नेपाल विद्युत प्राधिकरणले...
२० चैत, काठमाडौं । सरकारले अन्तरप्रदेश चल्ने लामो दूरीका सार्वजनिक सवारीको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले आइतबार सूचना जारी गरी लामो दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको जनाएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीको...
७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...
७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...
७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...
७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन । हाल कोशी प्रदेश लगायत...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...
६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

















-1795309426.jpg)




_edit_12985189-1794274603.jpg)



-nepal-1794361871.jpg)