१८ चैत, हेटौंडा । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले राति पनि फिल्ड सर्पोट सेवा दिने भएको छ ।
६ महिनादेखि अधिकांश शहरहरुमा परीक्षण गरिरहेको क्लासिक टेकले अब यसलाई कार्यान्वयन गरेको हो । पहिलो चरणमा ग्राहकको अनुमतिमा राति १० बजेसम्म फिल्ड सर्पोट सेवा दिने भएको हो । ‘चौविसै घण्टा इन्टरनेट सेवा उपलव्ध होस् भन्ने उद्धेश्यले राति पनि फिल्ड सर्पोट सेवा दिन लागेको जनाईएको छ । यसका लागि कम्पनीले ८ सय जना जनशक्ति थप गरेको छ ।
कम्पनीका अनुसार ग्राहकलाई चौबीसै घण्टा फिल्ड सपोर्ट सेवा दिन ‘कम्प्लेन्ट टिकेट रजिष्ट्रार’ भएपछि उनीहरुकै अनुमतिमा राति १० बजेसम्म सेवा दिइनेछ । यो सेवालाई अझै बढाइने कम्पनीले जनाएको छ । कम्पनीले ग्राहक सेवालाई प्राथमिकता दिंदै गुनासो दर्ता भएको २ घण्टाको कार्यसमयमा सेवा दिने र सपोर्ट सेवा दिन नसके क्षतिपूर्ति समेत दिंदै आएको क्लासिक टेकले जनाएको छ ।
सन् २००९ देखि नेपालमा सेवा शुरु गरेको कम्पनीले १२ वर्षमा ७४ जिल्लामा १०३ आउटलेटबाट सेवा सञ्चालनमा ल्याएको छ ।
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...










-1788140988.jpg)







