Email :- prastakhabar@gmail.com

अर्थ

नेपाल आयल निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

20200710_205957-1636558257.jpg

२४ कार्तिक, हेटौंडा।  नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले फेरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँ  र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएको हो । मुल्य बढेसँगै अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ पुगेको छ । ...

नेपाली बजारमा बुधबार सुनको मूल्य बढ्यो

Gold-1636526476.jpg

२४ कार्तिक, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । बुधबार सुन प्रतितोला २०० रुपैयाँले बढेको हो । छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य स्थिर रहँदै १ हजार २५० रुपैयाँ...

नेपाल बैंकर्स संघको अध्यक्षमा उपाध्याय चयन

ceo-uapadhyaya_2018122610-1636469365.jpg

२३ कार्तिक, काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय चयन भएका छन् । संघका निवर्तमान उपाध्यक्ष एवं कृषि विकास बैंकका कार्यकारी अधिकृत उपाध्याय निर्विरोध अध्यक्ष चयन भएका हुन् । संघको उपाध्यक्षमा एनएमबी बैकका सिईओ सुनिल केसी र सदस्यहरुमा अजय विक्रम शाह,अनुपमा खुन्जेली, दिपकुमार डे, कृष्णबहादुर अधिकारी, रोशन न्यौपाने,...

नेपाली बजारमा सुनको मूल्य घट्यो

Gold-1636445487.jpg

२३ कार्तिक, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ रहेकोमा मंगलबार दुई सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ भने चाँदीको मूल्य स्थिर रहँदै...

नेपाली बजारमा सुनको मूल्य सोमबार बढ्यो

Gold-1636353064.jpg

२२ कार्तिक, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य एक हजार ५०० रुपैंयाले बढेको छ ।  बिहिबार प्रति तोला ९१ हजार रुपैंयामा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोला ९२ हजार ५०० रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भईरहेको छ । बिहीबार तोलाको...

मोटरसाइकल रिकन्डिसन हाउसमा आगलागी, डेढ करोड बढिको क्षति

aaglagi_XoG44FvmMH-1636117899.jpg

१९ कार्तिक, उदयपुर । उदयपुरको गाईघाट बजारमा एक मोटरसाइकल रिकन्डिसन हाउसमा आगलागी हुँदा डेढ करोड भन्दा बढीको क्षति भएको छ। रौतारानी सप्लायर्स नामक रिकन्डिसन हाउसमा आगलागी हुँदा ५० भन्दा बढी मोटरसाइकल र अन्य विभिन्न उपकरण जलेर नष्ट भएको छ । सञ्चालक राजकुमार राउतका अनुसार विद्युत् सर्ट भई आगलागी भएको हो ।...

१५ लाख लगानीमा हेटौंडामा साइकल पसल

Cycle-(3)-1636072657.jpg

१९ कार्तिक, हेटौंडा । स्वस्थ्य रहन र वातावरण जोगाउनका लागि साइकल चढौं भन्ने नारा सहित हेटौंडाको कान्तिराजपथमा माउण्टेन बाइकको नयाँ पसल सुरु भएको छ ।  ६ जनालगानीकर्ताले १५ लाख रुपैयाँमासुरु गरेको हिमालयन राईडर्स एण्ड एमटीबीसपको मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले बिहीबार उद्घाटन गरेका छन् ।  साइकल चढ्न...

नेपाली बजारमा बिहीबार सुनको मूल्य घट्यो

Screenshot_20210919-09045-1636008845.jpg

१८ कार्तिक, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला ५०० ले घटेर ९१ हजार तोकिएको छ । बुधबार सुन प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला ९० हजार ५०० रहेकामा बुधबार प्रतितोला ९१ हजार तोकिएको थियो । चाँदीको मूल्य भने बुधबारका...

तिहारमा जनकल्याणद्वारा बाल खेलकुद प्रतियोगिता

Screenshot_20211104-11374-1636005203.jpg

१८ कार्तिक, हेटौंडा । तिहारको अवसरमा हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले विविध बाल खेलकुद प्रतियोगिताको आयोजना गरेको छ ।  संस्थाको चालु आव ०७८/०७९ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार खेलकुद प्रतियोगिताको आयोजना गरेको हो ।  संस्थाको कार्यालयमा भएको चकलेट रेस प्रतियोगितामा आहाना खनाल प्रथम, आरोहि अर्याल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

थप समाचार