Email :- prastakhabar@gmail.com

अर्थ

सुनचाँदीको मूल्य घट्यो

20200618_134400-1628664036.jpg

२७ साउन,हेटौंडा। साताको चौथो दिन बुधबार सुनको मूल्यमा गिरावट आएको छ। आज सुनको मूल्यमा तोलामा चार सय रुपैयाँले गिरावट आएको हो ।  आज छापावाल सुनको प्रतितोला मूल्य ८८ हवार ८ सय रुपैयाँमा र  तेजावी सुनको मूल्य ८८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।बुधबार १५ रुपैयाँले घटेर चाँदी प्रतितोला एक...

देशको सञ्चित कोष एक खर्ब ४२ अर्बले घाटाः अर्थमन्त्री शर्मा

FinanceMinister-janardan-1628595551.jpg

२६ साउन, हेटौंडा । अर्थमन्त्री जनार्दन शर्माले देशको सञ्चित कोष एक खर्ब ४२ अर्बले घाटामा रहेको जानकारी दिएका छन् । प्रतिनिधि सभा बैठकमा श्वेतपत्र जारी गर्दै २०७४ सालमा तत्कालीन केपी शर्मा ओली सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा एक खर्ब ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६÷०७७ मा २ खर्ब १६ अर्ब पुगेको जानकारी दिएका हुन्...

सुनको भाउ घट्यो

20200618_134400-1628493133.jpg

२५ साउन,काठमाडौँ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज  छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।आइतबार छापावाला सुनको मूल्य तोलाको ९० हजार थियो ।तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार रुपैयाँले घटेर ८८ हजार पाँच सय ५०...

सुनको मुल्य घट्दा चाँदीको मूल्य बढ्यो

20200618_134400-1628064576.jpg

२० साउन,हेटौंडा। साताको चौथो दिन सुनको मूल्यमा गिरावट आएको छ।मंगलबारको तुलनामा आज ३ सयले मूल्यमा गिरावट आएको हो। मंगलबार प्रतितोला ९२ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मूल्य बुधबार ३०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।   त्यसैगरी तेजावी सुन प्रतितोला ९१...

मंगलबार सुनको मूल्य स्थिर चाँदीको घट्यो

20200618_134400-1627970877.jpg

१९ साउन,काठमाडौँ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा  सुनको मूल्य स्थिर रहेको छ । आइतबारको तुलनामा सोमबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य  मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ। सोमबार  ९१ हजार ८०० रुपैयाँ कायम भएको...

इजरायलमा १ हजार नेपाली दक्ष श्रमिकको माग 

73d9f75d2bfd452137261cea9-1627357109.gif

१२ साउन, हेटौंडा । इजरायलले नेपालबाट सुसारे अर्थात केयर गिभरको रुपमा १ हजार नेपाली दक्ष श्रमिकको माग गरेपछि वैदेशिक रोजगार विभागले आवेदन खुलाएको छ ।  इजरायलबाट बालबालिका र वृद्धवृद्धाको हेरचाह गर्ने कामदारको रुपमा माग आएको हो । इजरायल र नेपाल सरकारबीच भएको सम्झौता अनुसार इजरायलबाट माग आएको र आज विज्ञापन खुलाइएको वैदेशिक रोजगार...

मुख्यमन्त्री पौडेलद्वारा बागमती प्रदेश यातायात व्यवस्थापन सुचना प्रणालीको शुभारम्भ

20210723123342_IMG_1411-1627024362.JPG

८ साउन,हेटौंडा। बागमती प्रदेश सरकारले सवारी साधनहरुको अनलाइन प्रविधिबाट भुक्तानी गर्न तयार गरिएको यातायात व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरिएको छ।  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शुक्रवार एक समारोहका बीच सवारी  साधनहरुको अनलाइन प्रविधिबाट भुक्तानी गर्न मिल्ने गरी बनाइएको यातायात व्यवस्थापन सूचना...

एडीबीले खोप खरिदका लागी साढें १९ अर्ब रुपैयाँ ऋण सहयोग गर्ने

ADB-1627001433.jpg

८ साउन, हेटौंडा । एशियाली विकास बैंकले (एडीबी) नेपालका लागि कोरोना विरुद्धको खोप खरिद गर्न साढें १९ अर्ब रुपैयाँ बराबर ऋण सहयोग गर्ने भएको छ । बैंकले बिहीबार नेपालका लागि कोरोनाविरुद्ध सुरक्षित एवं प्रभावकारी खोप खरिद गर्नका लागि साढें १६ करोड अमेरिकी डलर सहयोगको प्रस्ताव पारित गरेको हो । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९...

नेपालमा पहिलोपटक क्यान्सर रोगको औषधि उत्पादन

Cancer-1626659523.jpg

४ साउन, काठमाडौं । नेपालमा पहिलो पटक क्यान्सर रोगको औषधि उत्पादन शुरु भएको छ । टिजिग फर्मा प्राइभेट लिमिटेडले यो औषधि उत्पादन शुरु गरेको हो । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी टिजिगले ‘एन्टी क्यान्सर’ सम्बन्धी औषधिहरूको अनावरण गरेको हो ।  टिजिगका कार्यकारी निर्देशक शैलेश बैद्यले क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार