२५ असार, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
२४ असार, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । बजारमा बिहीबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो । सुन प्रतितोला १०० रुपैयाँले बढ्दै ९२ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य पनि १०० रुपैयाँले वृद्धि भई तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ...
२२ असार, हेटौंडा। नेपाल आयल निगमले असार ९ गते बढाएको इन्धनको मुल्य दुई साता नबित्दै फेरी मुल्य बृद्धि गरेको छ। निगमले यस पटक खाना पकाउने ग्यास देखि पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनमा समेत मूल्य मूल्य बढाएको हो।मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढाइएको...
२० असार, काठमाडौं । नेपाल एयरलाइन्सले जापानमा तय गरिएका उडान रद्द गरेको छ । नेपाल एयरलाइन्सको १ जुलाईबाट ३१ जुलाई अर्थात साउन १६ सम्मका सबै उडान रद्द गरिएको हो । एयरलाइन्सले नारिताका लागि प्रतिउडान ६० जना यात्रु लैजाँदै आएकोमा कोरोना महामारीका कारण उडान रद्द गरेको जनाईएको छ ।...
भीमसेन पौडेल १९ असार, हेटौंडा। हेटौडा–६, चौघडा न्युरेनीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले आर्थिक वर्ष ०७७।०७८ को समीक्षा एवम आगामी आर्थिक वर्ष ०७८।०८९ को बजेट तथा कार्ययोजनाको बारेमा सरोकारवालाहरुसँग अन्तरक्रिया...
१९ असार, हेटौंडा । दिव्यतारा वहुउद्देस्यीय सहकारी संस्था लिमिटेडले शनिवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ मा संचालन गरेको गोलभेडा प्रशोधन उधोगको सर्वाजनिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका उपाध्यक्ष गणेशबहादुर बल. लामाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष ललित बहादुर घलानको प्रमुख...
१८ असार, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–११ थानाभर्याङमा कृषि थोक बजारको शिलान्यास गरेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा स्थापना हुन लागेको थोक बजारको मूख्यमन्त्री पौडेलले शिलन्यास गरेका हुन् । कार्यक्रममा कृषि मन्त्री दावादोर्जे लामा, हेटौंडा...
१७ असार, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बिहीबार छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य तोलामा सात सय ५० रुपैयाँले बढेर ९० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले...
१६ असार, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । छापावाल सुन बुधबार प्रतितोला ६०० रुपैयाँ घटेर ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ८९ हजार ५५० सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...













-1788745767.jpg)









-1788140988.jpg)

