Email :- prastakhabar@gmail.com

अर्थ

आइतबार सुनचाँदीको मुल्य घट्यो

20200618_134400-1626591680.jpg

३ असार,हेटौँडा। आइतबार सुन र चाँदीको मूल्य घटेको छ।  शुक्रबारको तुलनामा सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले घटेको छ ।  शुक्रबार प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ६०० रुपैँयाले घटेर ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।त्यसैगरी आज तेजाबी सुन प्रतितोला ९२...

कामदारलाई अब न्यूनतम पारिश्रमिक १५ हजार दिनुपर्ने

Paisaa-1626486487.png

२ असार, काठमाडौं । साउन १ गतेदेखि लागू हुने गरी न्यूनतम तलब र महँगी भत्तासमेत गरी न्यूनतम पारिश्रमिक १५ हजार निर्धारण भएको छ । सरकारले जारी गरेको न्यूनतम पारिश्रमिक नै लागू गर्ने सहमति भएको हो ।  श्रमिकको न्यूनतम पारिश्रमिक सम्बन्धमा चिया बगानका मजदुरबाहेक उद्योग प्रतिष्ठानमा काम गर्ने श्रमिकका लागि साउन १ गतेदेखि लागू हुने गरी...

बाँझो जमिनमा व्यवसायिक तरकारी खेती गर्दै हेटौंडा-८ का आचार्य परिवार

20210714131506_IMG_1335-1626351882.JPG

सुनिल शिवाकोटी ३१ असार, हेटौंडा । कोरोना संक्रमणको दोस्रो भेरिएन्टको जोखिम रोक्न २०७८ बैशाख १५ गतेदेखिको लकडाउन र त्यसपछिको निषेधाज्ञाले उद्योग कलकारखाना, शैक्षिक संस्थासहित सबै क्षेत्र प्रभावित बन्यो । यो अवधीमा धेरैले गरिरहेको काम बन्द हुँदा बेरोजगार भए । धेरैलाई प्रतिकुल बनेको लकडाउन र निषेधाज्ञाकै समयलाई सदुपयोग गरेर नयाँ काम...

नेपाल राष्ट्र बैंकबाट मोबाइल एप सार्वजनिक

Nepal-Rastra-Bank-1626319863.jpg

३१ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक मोबाइल एप’ सार्वजनिक गरेको छ । भर्चुअल कार्यक्रममार्फत डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले मोबाइल एपको शुभारम्भ गरेकी हुन् । बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्यांकलगायतका सामग्री एपबाट प्राप्त गर्न सकिने जनाईएको...

कृषि ज्ञान केन्द्र चितवनको टोली र पत्रकारद्वारा कृषि फार्मको अवलोकन

CollageMaker_20210714_175-1626266132.jpg

सुनिल शिवाकोटी ३० असार,हेटौंडा। मकवानपुर र चितवन जिल्लाको विभिन्न स्थानमा रहेको कृषि फार्मको अवलोकन तथा अनुगमन गरिएको छ।   कृषि ज्ञान केन्द्र चितवनको आयोजनामा ज्ञान केन्द्रका प्राविधिक,कर्मचारी तथा चितवन र मकवानपुरका पत्रकारहरुको संयुुक्त टोलीले कृषि फार्मको अवलोकन तथा अनुगमन गरेका हुन।   कृषि ज्ञान केन्द्र...

नेपाली बजारमा बुधबार सुनको मूल्य बढ्यो

gold-1626242652.jpg

३० असार, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मूल्य आज ९२ हजार २०० रुपैयाँ रहेको छ ।चाँदीको मूल्य भने...

नेपाली बजारमा सुनको मूल्य यथावत, चाँदीको बढ्यो

gold-1625996604.jpg

२७ असार, काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य यथावत रहेको छ । शुक्रबार ९२ हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीमा भने प्रतितोला १० रुपैयाँले वृद्धि भएर १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि...

वंशगोपाल दुग्ध उत्पादक सहकारीद्वारा रकम वितरण

FB_IMG_1625982786666-1625982987.jpg

२७ असार,हेटौंडा। हेटौडा–६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध उत्पादक किसानहरुलाई लिटर अनुदान वापतको रकम वितरण गरेको छ । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय अध्यक्ष नारायणप्रसाद देवकोटाले मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीलाई अनुदान बापतको रकम हस्तान्तरण गरेका...

एसटिसी ग्रुपबाट बागमती प्रदेश सरकारलाई २ सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण

Screenshot_20210710-14010-1625905538.jpg

२६ असार, हेटौंडा । एसटिसी ग्रुपले बागमती प्रदेश सरकारलाई २ सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । ग्रुपका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले २ सय थान सिलिन्डर र २ सय थान रेगुलेटर बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेललाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा ग्रुपका निर्देशक कृष्णप्रसाद दुलाल, मिलन धरेल, राजेन्द्रकुमार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार