२८ साउन, हेटौंडा । मकवानपुरको हेटौंडा मेनरोडमा रहेको सिलिकन नेपाल प्रा लि ले जिल्लामै पहिलो पटक किस्ताबन्दीमा मोबाइल फोन दिने भएको छ।सिलिकन नेपाल प्रा लि ले आज पत्रकार सम्मेलन गर्दै यस बारेमा जानकारी गराएको हो ।
मकवानपुर जिल्ला पहिलो पटक किस्ताबन्दीमा मोबाइल फोन दिने व्यवस्था गरेको प्रा लि का अध्यक्ष छचेन्द्र आचार्यले बताए । आचार्यले २० हजार भन्दा माथी २ लाख सम्मको सामसुङ एमआई,वान प्लस र एप्पलको ब्रान्डको मोबाइल फोन किस्ताबन्दीमा किन्न सकिने जानकारी दिए ।
ग्राहकको माग अनुसार र ग्राहकलाई सहज होस भन्ने उद्देश्यले हिमालयन बैङ्कसँगको सहकार्यमा किस्ताबन्दी सहितको व्यवस्थामा ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने र ८० प्रतिशत बैङ्कले लगानी गर्ने आचार्यले बताए ।
ग्राहकले किस्ताबन्दीमा फोन किन्न बैङ्कमा खाता खोल्नुपर्ने र १२ प्रतिशत ब्याज तिर्नुपर्ने आचार्यले बताए । किस्ताबन्दीको अवधि १ बर्षको रहने जनाइएको छ ।
पत्रकार सम्मेलनमा पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, मकवानपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, मोबाइल एसोसिएसन मकवानपुर महासचिव राजकुमार दाहाल लगायतको उपस्थिती रहेको थियो ।
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...






-1788745767.jpg)









-1788140988.jpg)

