Email :- prastakhabar@gmail.com

अर्थ

खैरहनी उद्योग वाणिज्य संघमा लोकतान्त्रिक समुहका श्रेष्ठ नेतृत्वको बाहुल्यता

20210202_155145-1612260599.png

२० माघ,हेटौँडा ।  पुर्वी चितवन स्थित उद्योग वाणिज्य संघ खैरहनीका  नेपाली कांग्रेस निकट लोकतान्त्रिक समुहका दीपेन श्रेष्ठ ‘हीरा’ नेतृत्वको समूहको बाहुल्यता भएको छ।मंगलबार बिहानको अन्तिम नतिजाअनुसार कांग्रेस निकट लोकतान्त्रिक समुहले  १७ मध्ये १५ पदमा जितेर संघमा कब्जा जमाएको छ ।  अध्यक्षमा निर्वाचित कांग्रेस निकटका...

सुनकाे मूल्य ताेलामा सय रुपैयाँ बढ्याे

gold_YdBLOxjncb-1612073779.jpg

१८ माघ, काठमाडौं । आइतबार सुनको मूल्य ताेलामा सय रुपैयाँले बढेको छ । छापावाला सुनको मूल्य ताेलामा एक सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाला सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा करोबार...

नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर

Gold-1611911580.jpg

१६ माघ, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुुसार  शुक्रवार सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको हो । चाँदी बिहीवारको तुलनामा सामान्य वृद्धि भएको छ । चाँदी १२ सय ८५ मा कारोबार भएको महासंघले जनाएको छ ।...

चिनी उद्योगी अग्रवाल त्रिपुरेश्वरबाट पक्राउ

20201006_131855-1611799282.jpg

१५ माघ, काठमाडौं । चिनी उद्योगी राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।  अग्रवाललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।  पश्चिम नवलपरासीको इन्दिरा सुगर मिल र सर्लाहीको अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज चिनी उद्योगका संचालक अग्रवालविरुद्ध पश्चिम नवलपरासी र सर्लाही...

कृषिमा वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता विस्थापित हुने डर

141876424_162860815355189-1611479022.jpg

११ माघ, हेटौंडा । संसद नभएको बेला सरकारले नेपालको कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउन मन्त्रिपरिषदको बैठकबाट अध्यादेश ल्याएको भन्दै नेपाली लगानीकर्ताहरुले विरोध जनाएका छन् । सरकारले स्वदेशी लागनीलाई प्रभाव पार्ने गरी मन्त्रीपरिषदको निर्णयबाट कृषि क्षेत्रमा सर्त सहित प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) खुला गर्ने निर्णय गरेको...

चुच्चेखोलामा रहेको कामधेनु सहकारी अध्यक्षमा उदय विडारी

20210123_145519-1611393123.jpg

१० माघ,हेटौँडा । हेटौँडा-६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा उदय विडारी चयन भएका छन्। उनी आज सम्पन्न बार्षिक भेला मार्फत अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन।  त्यसैगरी सहकारीको उपाध्यक्षमा उदय प्रकाश दहाल निर्विरोध निर्वाचित भएका छन्। संस्थाको सदस्यहरुमा चित्र कुमार गौतम,रमेश कुमार...

कामधेनु सहकारीले जनप्रतिनिधि पत्रकार सहित ५ जनालाई सम्मान

20210123115129_IMG_8683-1611391039.JPG

१० माघ,हेटौँडा । हेटौँडा-६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाले जनप्रतिनिधि  र पत्रकार सहित ५ जनालाई सम्मान गरेको छ।  सहकारीले आफ्नो २२ औ बार्षिक साधारण सभा मार्फत जनप्रतिनिधि  हेटौँडा उपमहानगरपालिका वड नम्बर ६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईं, पत्रकार तथा प्रष्ट खबर डटकमका वरिष्ठ संवाददाता सुनिल...

विहिबार नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold1-1611217652.jpg

८ माघ, काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।...

बुधबार सुनको मूल्य ५०० ले बढ्यो

Gold1-1611123315.jpg

७ माघ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य मंगलबारको तुलनामा बुधबार ५ सय रुपैंयाले बढेको हो । मंगलबार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।  बुधबार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार