Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

अर्थ

सुनको मुल्य बढ्यो

20200618_134400-1613892917.jpg

९ फागुन,हेटौंडा । साताको पहिलो दिन सुनको भाउ उकालो लागेको छ। आज  सुनको मूल्य तोलामा रु ८०० ले वृदि भएको हो।शुक्रबार तोलामा रु ८८ हजार २०० मा कायम  रहेको छापावाला सुन आज ८ सयले वृद्धि हुदै तोलामा ८९ हजार पुगेको छ।

शुक्रबार तोलामा ८७ हजार ७५० मा कारोवार भएको तेजाबी सुनको मुल्य ८८ हजार ५५० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी चाँदी तोलामा २५ रुपैयाले वृद्धि भएसँगै एक हजार ३३० मा कारोवार भइरहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
प्रचण्ड–माधव पक्षको पेरिसडाँडामा बैठक जारी, नेता भुसाल बाहिरिए  
592a5e8e5361deb729440907f-1615203863.jpg

२४ फागुन,हेटौँडा । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा ४ बजेबाट नेकपा...

हेटौंडामा हुने स्थानीय तह गोल्डकपको खेल तालिका सार्वजनिक
FB_IMG_1615193930986-1615195207.jpg

२४ फागुन,हेटौंडा। यही फागुन २७ गतेबाट हेटौडामा हुने स्थानीय तह शहिद स्मृति गोल्डकप फुटबल २०७७ को तेस्रो...

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
Accident-1615189491.jpg

२४ फागुन, काठमाडौं । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लमही...

नेपाली बजारमा सोमबार सुनको मूल्य बढ्यो
Gold22-1615188048.jpg

२४ फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य १००...

मकवानपुर पार्टी कार्यालयमा ओली समूहको प्रवेश (तस्बिरहरु)
1-1615187134.jpg

२४ फागुन, हेटौंडा । हेटौंडा–५ पुष्पलाल पार्क अगाडि रहेको तत्कालिन नेकपा मकवानपुरको पार्टी कार्यालयमा ओली समूह...

मूख्यमन्त्री पौडेलले लगाए कोरोनाविरुद्धको खोप
Corona-CM-1615185244.jpg

२४ फागुन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले कोरानाविरुद्धको खोप लगाएका छन् । ज्येष्ठ...

मकवानपुरमा हराएको २२ थान मोवाईल फेला पारी बुझाईयो
1-1615184579.JPG

२४ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरको विभिन्न क्षेत्रबाट हराएको २२ थान मोवाईल फेला पारी बुझाएको छ...

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै 
prachanda-nepal-1615180304.jpg

२४ फागुन, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माधव–प्रचण्ड समूहको स्थायी कमिटी बैठक आज बस्न लागेको छ...

महिलाको समानुपातिक सहभागिताका लागि कार्यान्वयन तहमा प्रयत्न आवस्यकः राष्ट्रपति
bidhya-bhandari-president-1615180066.jpg

२४ फागुन, हेटौंडा । १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति...

थप समाचार