Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

चालु आर्थिक वर्षको बजेटको आकार घट्यो

20170518022203_finance-mi-1612917457.jpg

२८ माघ, हेटौंडा । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनाको अर्धवार्षिक समिक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ ।
अर्धवार्षिक समिक्षा गर्दै मन्त्रालयले यस वर्षको बजेटको आकार १३ खर्ब ४४ अर्ब ६८ करोड रहने प्रक्षेपण गरेको छ । यो कुल विनियोजीत बजेट भन्दा १ खर्ब ३० अर्बले कम हो ।
चालु आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन गरेको थियो तर कोभिड लगायतका कारणले खर्च हुन नसकेको भन्दै अर्थ मन्त्रालयले खर्चको आकार घटाएको हो । सरकारले यस वर्ष सबैभन्दा धेरै पुँजीगत खर्च २० प्रतिशतले घटाएको छ ।
चालु आर्थिक वर्षको चालु तर्फ ९ खर्ब १४ अर्ब अर्थात विनियोजित बजेटको ४ प्रतिशत मात्रै घटाउँदा पुँजीगत खर्च २ खर्ब ८३ अर्ब मात्रै अर्थात २० प्रतिशत कम खर्च हुने प्रक्षेपण गरिएको छ । यो कुल विनियोजित बजेटको ८०.२ प्रतिशत हो ।
यस्तै वित्तिय व्यवस्था तर्फ १ खर्ब ४६ अर्ब ८६ करोड बजेट पु¥याईएको छ । वित्तिय व्यवस्था तर्फको खर्चमा भने १५ प्रतिशत घटाईएको छ ।
अर्थमन्त्रालयले यस वर्षको अन्त्य सम्ममा आर्थिक वृद्धिद्धर औसत रहने प्रक्षेपण गरेको छ । अर्थसचिव शिशिर ढुङगानाले चालु आर्थिक वर्षको ६ महिनामा राजस्वमा चाप परेको भएपनि आर्थिक क्रियाकलापमा सुधार भएसँगै राजस्व संकलनमा सुधार आएको बताएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार