Email :- prastakhabar@gmail.com

अर्थ

गोरक्षनाथको महायज्ञमा ३२ लाख संकलन

DinBandu-1574346525.jpg

५ मंसिर, हेटौंडा । हेटौंडा १८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउनको लागि मंगलबारबाट लगाइएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा ३२ लाख रुपैँया संकलन भएको छ ।  प्रख्यात बाचन पण्डित दिनबन्धु पोखरेलले बाचन गरिरहेको सप्ताह महायज्ञमा तिन दिनसम्ममा ३२ लाख ५ हजार संकलन भएको लेखा समिति संयोजक विनोद...

प्रेसरकुकर बम विष्फोटबाट एक्साभेटरमा क्षति

Pressure-Cooker-1574320982.jpg

५ मंसिर, सिन्धुली । सिन्धुलीमा बुधबार राति एक्साभेटर र टिपरमा प्रेसरकुकर बम विस्फोट भएको छ । विस्फोटबाट एक्साभेटर पूर्ण रुपमा क्षति भएको छ । सिन्धुलीको दुधौली नगरपालिका–१४ मा राति दुईवटा स्काभेटर र टिपरलाई लक्षित गरी प्रेसर कुकर बम विष्फोट भएको हो ।  को १ क १४४० पीसी–२०० नम्बर र को १ क ११०२ एलसी–२०० नम्बरको स्काभेटर र को १ क १५४६...

महिला उद्यमीहरुको भेला काठमाडौंमा

IMG_20191120_215231-1574266291.jpg

४,मंसिर, काठमाडौं। राष्ट्रिय अर्थतन्त्रमा महिला उद्यमीहरुको योगदानको कदर स्वरुप महिला उद्यमीहरुको भेलाको आयोजना गरिएको छ।  नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी महासंघ र विभिन्न साझेदार एवं सहयात्री संस्थाहरुको सहकार्यमा काठमाडौँको कमलादिमा रहेको प्रज्ञाप्रतिष्ठानमा भेलाको आयोजना गरिएको हो।भेलामा देशका विभिन्न जिल्लाबाट...

निर्माण व्यवसायीद्वारा काठमाडौंमा प्रर्दशन

Nirman-1574231319.jpg

४ मंसिर, काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले काठमाडौंमा विरोध प्रर्दशन गरेको छ । सार्वजनिक खरिद आठौँ संशोधन नियमावली २०७६ संशोधनको माग गर्दै प्रर्दशन गरेका हुन् ।  यसअघि जिल्लादेखि केन्द्रसम्म आन्दोलनको घोषणा गरेको महासंघले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेको छ । निर्माण व्यवसायीहरुको समस्या समाधान र...

३५ लाख रुपैँयासहित दुई हुण्डी कारोबारी पक्राउ

शंकास्पद-1574165178.jpg

३ मंसिर, हेटौंडा । नेपाल प्रहरीले स्रोत नखुलेको ३५ लाख ५० हजार रुपैँयासहित दुईजना युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ झवानी टोलका २३ बर्षीय सुनिल महतो नुनिया र २२ बर्षीय राजन कुमार दुबे रहेका छन् । ना२६प १६४९ नम्बरको मोटरसाइकलमा महेन्द्र आर्दशतर्फ गईरहेका उनीहरुलाई सुरक्षा प्रहरी वेसक्याप...

मंगलबार सुन र चाँदीको मूल्य बढ्यो

Gold-1574147841.jpg

३ मंसिर, हेटौँडा । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढ्को नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  मंगलबार छापावाल सुन तोलामा ४ सय रुपैँया बढेर ७२ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन तोलामा ७१ हजार ६०० रुपैयाँ मा कारोबार भएको थियो । तेजावी सुन मंगलबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार प्रति तोला ८...

कालीखोलामा स्वच्छ दूध उत्पादन तालिम

Training-1574144764.jpg

३ मंसिर, हेटौँडा । केन्द्रीय दूग्ध उत्पादक सहकारी संघको आयोजना, प्रदेश ३ को पशुपन्छी तथा मत्स्य विकास निर्देशनालको सहयोग र कालीदेवी दुग्ध उत्पादक सहकारी संस्था गढी–४ कालीखोलाको व्यवस्थापनमा संचालित ४ दिने असल दूध उत्पादन अभ्यास सम्वन्धि व्यवस्थापन तालिम सोमवार सकिएको छ ।  तालिममा पशु विशेषज्ञ सत्य नारायण शाह, जर्नादन पोडेल,...

सम्पत्ति शुद्धिकरण विभागद्वारा ३ मेडिकल कलेजमा छापा

Money-Laundrying-1574005781.jpg

१ मंसिर, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देशका ३ ठूला शहरमा रहेका मेडिकल कलेजमा छापा मारको छ ।  विभागले बीरगञ्जको नेशनल मेडिकल कलेज, विराटनगरको नोबल मेडिकल कलेज र चितवनको चितवन मेडिकल कलेजमा छापा मागरेको हो । यी कलेजमाथि सरकारले निर्धारण गरेकोभन्दा बढी शुल्क लिएको आरोप छ । विभागले छापा मारी विभिन्न कागजात लिएको जनाईएको...

उद्योगी, व्यवसायीद्धारा सरकारको आलोचना

Pro_Ktm_Taxday_4-1024x683-1573978961.jpg

१ मंसिर, हेटौंडा । उद्योगी, व्यवसायीहरुले मारमा पार्ने गरी कर नीति लिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन । आठौं राष्ट्रिय कर दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उधोगी व्यवसायीहरुले सरकारको बर्तमान करनितिको आलोचना गरेका हुन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार