२१ मंसिर, हेटौँडा । हेटौँडा–५ मा रहेको रुद्रेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । भेलामा संस्थाका अध्यक्ष देविप्रसाद दाहालले संस्थागत प्रतिवेदन, सचिव भोलानाथ ढुंगानाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामहरी चौलागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै चालु आव ०७६/०७७ का लागि ५ करोड २१ लाख...
सुनिल शिवाकोटी २१ मंसिर, हेटौंडा । हेटौंडामा केही दिन अघि सस्तिएको तरकारी फेरि महङगिएको छ।तिहार र छठ पछि केही सस्तिएको तरकारी फेरि केही दिन देखि महङगिएको हो । विषेशगरी काउलि, सिमि, हरियो केराउ, ब्रोकाउली, टमाटर, प्याज लगायतका तरकारी महङगिएको हो । गत हप्ता ८० रुपैयाँ किलो रहेको काउलि यो हप्ता महङगिएर १६० रुपैयाँ पुगेको छ। त्यसैगरी १००...
१८ मंसिर, हेटौँडा । नेपाली बजारमा सुनको मूल्य बुधबार प्रति तोला ८ सय रुपैँयाले बढेको छ। मंगलबार प्रतितोला ७१ हजार ४ सय रुपैँयामा कारोबार भएको सुनको मूल्य बुधबार ७२ हजार २ सय पुगेको छ । तेजाबी सुनको मूल्य ७१ हजार ९ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। चाँदीको मूल्य प्रति तोला ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।...
१६ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो । मुल्य बढेसँगै अब पेट्रोलको उपभोक्ताले १०९ रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ ।...
१४ मंसीर, हेटौंडा । हेटौडा–६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा पुनः श्यामप्रसाद न्यौपाने चयन भएका छन । संस्थाको शनिवार सम्पन्न भएको २८ औं वार्षिक साधाराणसभाले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा केशव धिताल, जिल्ला संघ प्रतिनिधीमा बासुदेव अधिकारी,...
१४ मंसिर, हेटौँडा । हेटौडा–१७ चिसापानीमा रहेको चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष महेश वजगाईले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका सदस्य प्रमोद थापाले लेखा समितिको प्रतिवेदन, सामान खरीद विक्री उपसमितिका संयोजक रामप्रसाद तिमल्सिनाले खरीद...
१४,मंसिर,हेटौंडा। हेटौंडा ३मा रहेको परिवर्तन महिला वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा एक दिने कार्यकुशलता तथा सिलाइ व्यवस्थापन कार्यशालाको आयोजना गरिएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको प्राविधिक सहयोग र परिवर्तन महिला वचत तथा सहकारी संस्था लिमिटेडको आयोजनामा छौठो कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला...
१३ मंसिर, काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीले ८ किलो सुनसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ रहेका छन् । दुईजनाबाट ४/४ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ । जाँचका क्रममा उनीहरुबाट ८ वटा विस्केट...
१२ मंसिर, काठमाडौं । नेपाली बजारमा विहिबार सुनको मूल्य घटेको छ । सुन प्रति तोला २ सय रुपैँया घटेको छ भने चाँदी ५ रुपैँया बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । विहिबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार ७० हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...


















-1788140988.jpg)







