Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

सहकारी सम्बन्धी हेटौडामा अन्तरक्रिया

Bank-1576160728.jpg

२८ मंसिर, हेटौँडा । सहकारी संस्थाहरुले शेयर सदस्यहरुको आर्थिक, सामाजिक तथा राजनैतिक क्षेत्रको विकासमा काम गर्नु पर्नेमा जोड दिएका छन । 
राष्ट्रिय सहकारी बैक, हेटौंडा शाखाले शुक्रवार हेटौडामा आयोजना गरेको सदस्य भेला तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले राज्यले सहकारी संस्थाहरुलाई अनावश्यक कर लगाएर दुःख दिएको बताए । अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी बैंक हेटौडा शाखाका प्रमुख रामेश्वर अर्यालले सहकारी बैकको आर्थिक तथा बैंकले गरिरहेका विभिन्न कामहरुको बारेमा जानकारी गराएका थिए । 
राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यता एवम राष्ट्रिय सहकारी बैक हेटौडाका अध्यक्ष नारायणप्रसाद देवकोटाको अध्यक्षतामा अन्तरक्रिया भएको थियो । अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी बैककी लेखा सदस्य तारा गुरुङ, हेटौडा शाखाका सदस्य हिमाल पौडेल, जानकी चौधरी, विष्णुमाया लामा, नेफ्स्कुन फिल्ड कार्यालय हेटौडाका सल्लाहकार विरेन्द्रप्रसाद ढुङगाना, मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, जिल्ला सहकारी संघका सचिव राजु गौतम, विभिन्न सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक लगायतको सहभागिता रहेको थियो ।
राष्ट्रिय सहकारी बैक, हेटौडा शाखाको आव ०७५/०७६ मा शेयर पूँजी २ करोड ४ लाख, निक्षेप ६८ करोड, ऋण लगानी ५५ करोड रहेको छ भने २ सय ८५ सहकारी संस्थाहरु आवद्ध रहेको बैकले जनाएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

थप समाचार