Email :- prastakhabar@gmail.com

अर्थ

परिवर्तनमा विडारीको नेतृत्वमा ९ सदस्यीय समिति

Pariwartan-1571065743.jpg

२७ असोज, हेटौंडा । हेटौँडा–३ मा रहेको परिवर्तन महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेडको अध्यक्षमा सविना विडारी चयन भएकी छिन् । सोमबार सम्पन्न पाँचौ साधारणसभाबाट विडारीको नेतृत्वमा ९ सदस्यीय संचालक समिति चयन भएको हो ।  संस्थाको उपाध्यक्षमा देवी पौडेल, सचिवमा सर्मिला न्यौपाने, कोषाध्यक्षमा कविता वर्र्ताला र सदस्यहरुमा रुकु हुमागाई,...

बढि भाडा लिने ४ सुमो कारवाहीमा

Sumo-1570974565.jpg

२६ असोज, हेटौँडा । दशैं मनाएर गन्तव्यमा जान लागेका यात्रुहरुबाट बढि भाडा लिने ४ वटा सुमो कारवाहीमा परेका छन् । हेटौँडासहित विभिन्न जिल्लाबाट काठमाडौं जाने र काठमाडौंबाट विभिन्न जिल्लाका लागि आउने सवारी कारवाहीमा परेका हुन् । तोकेको भन्दा बढि भाडा लिने ना१ज ३१०७, ना१ज ४४८७, ना१ज ३७०६ र ना१ज ७२०५ नम्बरको सुमोलाई कारवाही गरेको जिल्ला...

ठूलो परिमाणमा भन्सार छलेर ल्याएको कपडा बरामद

Kapadaa-1570434075.jpg

२० असोज, बारा । बारा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याएको ठूलो परिमाणको कपडासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आदर्शकोतवाल गाउँपालिका–५ का जयमंगल प्रसाद यादव, रामरतन यादव र हेमचन्द्र तिवारी रहेका छन् । मोटरसाइकलमा भन्सार छलेर भारतबाट नेपालतर्फ कपडा ल्याउँदै गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढले पक्राउ...

दसैंमा तरकारीको मूल्य पनि ह्वात्तै बढ्यो

bhutandevi-10-1570367095.jpg

१९ असोज, हेटौंडा । दसैंमा तरकारीको मूल्य पनि ह्वात्तै बढेको उपभोक्ताहरुले गुनासो गरेका छन । अष्टमीको दिन काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा पुगेका उपभोक्ताहरुले तरकारीको मूल्य पनि ह्वात्तै बढेको प्रतिक्रिया दिएका हुन ।  दसैंमा आवागमन ठप्प भएपछि व्यापारीहरुले काठमाडौंमा तरकारीको मूल्य ह्वात्तै बढाएको पाइएको छ । दसैंमा...

रक्षादेवी बचत समूहमा पुनः खतिवडा

Raksha-1570258222.jpg

१८ असोज, हेटौँडा । हेटौडा–६ चौघडामा रहेको रक्षादेवी बचत समूहको २१ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको बन्द सत्रले पुनः तारानाथ खतिवडाको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति सर्वसम्मत चयन गरेको छ । समूहको सचिवमा भीमसेन पौडेल, कोषाध्यक्षमा रामहरि चौलागाई र सदस्यहरुमा लक्ष्मी श्रेष्ठ, निर्मला राजवंशी, रामप्रसाद...

कामधेनु सहकारीद्वारा शुभकामना आदानप्रदान

Kamdhenu-1570167871.jpg

१७ असोज, हेटौडा । विजयदशमी, दिपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।  हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष गौरबकुमार पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको...

बंशगोपाल दुग्ध सहकारीको बार्षिकोत्सव मनाईयो

Bansha-Gopal-Sahakari-1570082230.jpg

१६ असोज, हेटौँडा । हेटौंडा–६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २८ औं बार्षिकोत्सव विहिबार मनाईएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष श्यामप्रसाद न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला दुग्ध उत्पादक...

मूख्यमन्त्रीद्वारा प्रधानमन्त्रीसंग भिडियो कल गरेर हेटौँडामा फोरजी उद्घाटन

4G-Started-(1)-1570019170.jpg

१५ असोज, हेटौँडा । मूख्यमन्त्री डोरमणी पौडेलले प्रधानमन्त्री केपि शर्मा ओलीसंग भिडियो कन्फरेन्स कल गरेर हेटौडामा फोरजी सेवा शुभारम्भ गरेका छन् । नेपाल टेलिकम हेटौँडा शाखामा आयोजित फोरजी सेवा शुभारम्भ कार्यक्रममा मूख्यमन्त्री पौडेलले प्रधानमन्त्री ओलीसंग भिडियो कन्फरेन्स कल गरी गरी सेवा शुभारम्भ गरेका हुन् ।  कार्यक्रममा बोल्दै...

सुनको मूल्य फेरि बढ्यो, यस्तो छ मूल्य

Gold-1570004980.jpg

१५ असोज, हेटौँडा । बुधबार सुनको मूल्यमा फेरि बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मूल्य अुनसार सुनको मूल्य बृद्धि भएको हो । बुधबार बजारमा छापावाला र तेजाबी सुनको मूल्यमा प्रतितोला ६ सय रुपैंया वृद्धि भएको छ ।  मङ्गलबार छापावाला सुन प्रतितोला ६९ हजार २ सय रुपैँया रहेकोमा बुधबार प्रतितोला ६९ हजार ८ सय पुगेको छ । मङ्गलबार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार