Email :- prastakhabar@gmail.com

अर्थ

अशोक बाटिकाको कारोबार ४ करोड

R2-1568458936.jpg

२८ भदौ, हेटौँडा । हेटौँडा–१७ मा रहेको अशोक बाटिका बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा ४ करोड रुपैँया कारोबार गरेको छ । संस्थाको शनिबार सम्पन्न भएको १४ औं बार्षिक साधारणसभामा लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक पार्वति ढकालले संस्थाले शेयर पूँजी ५८ लाख ५० हजार, निक्षेप ३ करोड ७ लाख, जगेडा कोष ८ लाख, अन्य कोष ९ लाख रहेको जानकारी...

महिला आवाज सहकारीको २१ औं भेला सम्पन्न

Mahila-Aawaj-1568377112.jpg

२७ भदौ, हेटौँडा । मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको महिला आवाज बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।  भेलामा संस्थाकी अध्यक्ष तेजकुमारी अस्थानीले संस्थागत प्रतिवेदन, सचिव रविना गोलेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष निराकुमारी रुम्बाले आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिकी संयोजक उर्मिला...

असोज ५ देखि दशैको टिकट बुकिङ खुल्ने

Bus-1568296483.jpg

२६ भदौ, काठमाडौं । यसपाली दशैँका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको हो । काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको हो । यातायात व्यवस्था विभागमा व्यवसायी र ट्राफिक प्रहरीसहितको बैठकले टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको विभागका महानिर्देशक गोगनबहादुर हमालले...

अब २० र ५० रुपैयाँको नयाँ संकेत भएको नोट वितरण

IMG_20190912_191834-1568296008.jpg

२६ भदौ,काठमाडौं।नेपाल राष्ट्र बैंकले नयाँ संकेत भएको २० र ५० रुपैयाँको नोट आज बिहिबारबाट चलन चल्तीमा ल्याएको छ। बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार एक सुचना प्रकाशित गर्दै नयाँ संकेत भएको २० र ५० रुपैयाँको नोट  चलनचल्तीमा ल्याएको जनाएको छ । रुपैयाँ २० दरको सिरिज वि.सं. २०७२ संकेत नं. ञ/४१०००००१ देखि ञ/४१ ९९९९९९ सम्म र रुपैयाँ ५०...

सुनको मूल्य बुधबार यथावत, चाँदीको बढ्यो

Gold-1568187822.jpg

२५ भदौ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य यथावत रहेको छ भने चाँदीको मूल्य बढेको छ ।  मंगलबार छापावाल सुन प्रति तोला ७१ हजार रुपैँया र तेजाबी सूच ७० हजार ७ सय रुपैँयामा कारोबर भएको थियो । बुधबार पनि सोही मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैँयाले बढेको छ । मंगलबार...

सहकारीले आर्थिक उपार्जनमा जोड दिनु पर्छ : चौलागाई

Janakalyan-1568102220.jpg

२४ भदौ, हेटौडा । हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले सहकारी संस्थाले आर्थिक उपार्जन र उत्पादनको क्षेत्रमा काम गर्नु पर्ने आवश्यकता औल्याएका छन् । हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै वडा अध्यक्ष चौलागाईले सहकारी एकिकरण सबैको सहमती र आवश्यकताको...

पेट्रोलियम पाइपलाइन उद्घाटन सम्पन्न

modi-oli-petrolium-1568101881.jpg

२४ भदौ, हेटौंडा । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज मंगलबार अपराह्न उद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गरेका हुन् । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले...

डिजेल र पेट्रोलको मूल्य घट्यो

8lwq5KoPcxfgaI9jpGrn-1568101664.jpg

२४ भदौ, हेटौंडा । नेपाल आयल निगमले डिजेलरमट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । आज मध्याह्न १२ बजेदेखि लागू भएको डिजेलरमट्टितेल र पेट्रोलमा प्रतिलिटर २ ÷ २ रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । मूल्य घटेसँगै प्रतिलिटर डिजेलरमट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ । निगमले आजैदेखि भारतबाट...

पेट्रोलियम पाइपलाइनको आज उद्घाटन हुने

Nepal-Oil-Corporation-Mot-1568077898.jpg

२४ भदौ, हेटौंडा । भारत र नेपाल विचको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन आज मंगलबार हुँदै छ । उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल आयल निगमले जाएको छ । आज मङ्गलबार नेपाल र भारतका प्रधानमन्त्रीले दिउसो १२ बजे संयुक्त रुपमा पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार