७ असोज, हेटौंडा । हेटौंडामा दशैलाई लक्षित गरेर केही खाद्यान्नमा सहुलियत दर कायम गरिएको छ । हेटौँडा बजारका विभिन्न खाद्यान्न पसलमार्फत सहुलियत दरमा खाद्य सामग्री विक्रि हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बडा दशैंको उपलक्ष्यमा सुपथ मूल्य पसल राख्नको लागि अनुरोध गरे अनुसार हेटौँडामा दशैं लक्षित सुपथ मूल्य पसल संचालन हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघमा भदौ ३१ गते खाद्यान्न व्यवसायी संघ मकवानपुरका प्रतिनिधिसंग भएको छलफलपछि सहुलियत दर कायम गरी विक्रि गर्ने व्यवस्था मिलाएको संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेले जानकारी दिए ।
सहुलियत दर अन्तर्गत जिरा मन्सुली (स्टिम २५ किलो) प्रति बोरा रु. १६२५।–, जिरा मसिनो (स्टिम गोरखनाथ २५ किलो) प्रति बोरा रु. १५२५।–, १ नं सोना मन्सुली (३० किलो) प्रति बोरा रु. १२५०।–, स्टिम चिउरा (२० किलो) प्रति बोरा रु. १२००।–, स्टिम चिउरा (साधारण) (५ किलो) प्रति बोरा रु ३२५।–, धारा तोरी तेल (१० लिटर) प्रति कार्टुन रु. १९९०।– र सोयाबिन तेल (१० लिटर) प्रति कार्टुन रु. १३००।– को दरले उपलब्ध गराइने छ ।
घटस्थापना देखि पूर्णिमासम्म हेटौंडाका श्री वैद्यनाथ बाबा आलु प्याज भण्डार, हेटौंडा-२, प्रभाकरपथ, मणी खाद्यँन्न सेन्टर, हेटौंडा-२, प्रभाकर पथ, माहामती खाद्यान्न भण्डार, हेटौंडा-२, प्रभाकरपथ, माँ वैष्णव खाद्यान्न भण्डार, हेटौंडा-४, कान्तिराजपथ, स्मृति खाद्यान्न भण्डार, हेटौंडा-२, कान्तिराजपथ, माहाबीर किराना पसल, हेटौंडा-२, कान्तिराजपथ, जमादार स्टोर्स, हेटौंडा-२, कान्तिराजपथ, राधाकृष्ण खाद्यान्न भण्डार, हेटौंडा-२, कान्तिराजपथ, एच पि सप्लायर्स, हेटौंडा-२, कान्तिराजपथ, शिवशक्ति सप्लायर्स, हेटौंडा-२, मउवासंघ चोक र उत्सव सप्लायर्स, हेटौंडा-४, भुटनदेवी स्कुल रोड गरी ११ वटा पसलहरुबाट मात्र उक्त सहुलियत दररेटमा उपभोक्ताले खरिद गर्न सक्ने संघका सचिव तथा प्रवक्ता काब्यमणी अधिकारीले जानकारी गराएका छन् ।
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...










-1788140988.jpg)







