४ भदौं, दाङ । दाङमा रहेको एक बैंकका शाखा म्यानेजरलाई १८ करोड रुपौया हिनामिना गरेको आरोपमा प्रहरीले ‘हतकडी’ लगाएको छ । देवः विकास बैंकको नारायणपुर शाखाका म्यानेजर समिर बुढाथोकीलाई रकम हिनामिना गरेको भन्दै बैंकिङ्ग कसुर तथा सजाय ऐन अन्तरगत पक्राउ गरिएको हो । उनले ३५ जना किर्ते ऋणि खडा गरी बैंकबाट रकम हिनामिना गरेका थिए । बैंकले नै उनी...
४ भदौ, हेटौँडा । लगातर उकालो लागेकार केही दिन यता स्थितर रहेको सुनको मूल्य फेरी बढेको छ , हिजो मंगलबारसम्म प्रतितोला ७१ हजार रुपैयाँमा स्थिर रहेको छापावाल सुनको मूल्य आज बुधबार ३ सय रुपैयाँले बढेर ७१ हजार ३ सय कायम भएको छ । यसअघि सुनको मूल्य गएको शुक्रबार प्रतितोला ७१ हजार ५ सय रुपैयाँ रहेकोमा ५ सय घटेर ७१ हजार रुपैयाँ कायम भएको थियो...
३ भदौं, हेटौँडा । हेटौंडा–६ चौघडामा रहेको मञ्जुश्री आधुनिक फूल तथा तरकारी खेतिको ग्रिन हाउस र कोल्ड स्टोरको उद्घाटन गरिएको छ । प्रदेश सरकारको अनुदानमा निर्माण भएको ग्रिन हाउस र कोल्ड स्टोरको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले उद्घाटन गरेका हुन् । मञ्जुश्रीकी संचालक मञ्जुकुमारी...
२ भदौ, हेटौँडा । नेपाल विद्युत् प्राधिकरणले ३४ औ बार्षिक उत्सवको अवसरमा कर्मचारीहरुलाई बोनस दिने भएको छ । आईतबार प्रज्ञाप्रतिष्ठानमा आयोजित प्राधिकरणको ३४ औ बार्षिकोत्सव कार्यक्रममा बोल्दै उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय गरेको जानकारी गराएका...
१ भदौं, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । यसअघि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको हो । आइतबार छापावाल सुनको मूल्य प्रति तोला ५ सय रुपैँया घटेको छ । शुक्रबारसम्म प्रति तोलामा ७१ हजार ५ रुपैँया कारोबार भएको थियो । आइतबार सुनको मूल्य प्रति तोला ७१ हजार रहेको छ । तेजावी सुनको मूल्य प्रति तोला ७० हजार ७ सय...
३२ साउन, हेटौंडा । हेटौडा–१६ चिसापानीमा रहेको हिमचुली कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष ठाकुरदत्त खतिवडाले संस्थागत प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक नविनराज दाहालले आव ०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा ज्येष्ठ शेयर सदस्य...
३० साउन, काठमाडौं । विहिबार नेपाली बजारमा सुनको मूल्य तोलाको १२ सय रुपैँयाले बृद्धि भएको छ । निरन्तर बढ्ने क्रममा रहेको सुनको मूल्य अहिलेसम्मकै बढि कायम भएको छ । बुधबार ७० हजार ३ सय रुपैयाँ रहेको सुन बिहीबार सुनको मूल्य प्रति तोला ७१ हजार ५ सय रुपैयाँ पुगेको छ । तेजाबी सुन प्रति तोला ७१ हजार २ सय रुपैँया रहेको छ । चाँदीको मूल्य पनि प्रति...
२९ साउन,हेटौँडा । नेपाली बजारमा बिगत केही दिन देखि बढेको सुनको मुल्य बुधबार केही घटेको छ । मंगलबार को तुलनामा आज सुन र चाँदी दुवैको भाउ केही घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ७१ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य ७ सयले घटेर बुधबार भने ७० हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...
२९ साउन, हेटौँडा । गएको आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७५र७६ मा लक्ष्य अनुसार वैदेशिक अनुदान जुटाउन सरकार असफल भएको छ । गएको आर्थिक वर्षको बजेटमा सरकारले ५८ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ वैदेशिक अनुदान ल्याउने लक्ष्य राखेको थियो । तर गत वर्ष जम्मा ३३ अर्ब ४३ करोड रुपैयाँ अनुदान सहायता आएको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै ऋण २ खर्ब २...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...


















-1788140988.jpg)







