११भदौ, हेटौंडा।हेटौंडा उपमहानगरपालिका भित्रका क्रसर तथा बालुवा उद्योगी व्यवसायीले उद्योग सञ्चालनको लागि हेटौंडा उपमहानगरपालिका मा ज्ञापनपत्र बुझाएका छन् ।
क्रसर तथा बालुवा उद्योगीहरुले उपमहानगरपालिका मार्फत प्रदेश तीनकोे आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, जिल्ला समन्वय समति मकवानपुर र जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।
उद्योगीहरुले ७ बुदेँ ज्ञापनपत्र हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई पेश गरेका हुन् । ज्ञापनपत्रमा प्रदेश सरकारले गरेको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् । प्रदेश सरकारले प्रदेश तीन भित्र रहेका सबै क्रसर उद्योगहरु बन्द गराउन नसकेको र मकवानपुर जिल्लाका मात्रै क्रसर उद्योगहरु बन्द गराएको व्यवसायीहरुले आरोप समेत लगाएका छन् । प्रदेशका अन्य जिल्लामा निर्वाद रुपमा क्रसर उद्योगहरु सञ्चालनमा छन्, ज्ञापनपत्रमा उल्लेख छ, प्रदेश सरकारले मकवानपुर जिल्लालाई मात्र किन अन्याय ग¥यो । १३ वटै जिल्ला बरावरी हैनन् र ?।’
उपमहानगरपालिका क्षेत्रमा रहेका २ दर्जन क्रसर उद्योगले जिल्लाका १ हजार भन्दा बढीलाई रोजगार दिएको क्रसर उद्योगलाई राज्यले उपेक्षा गरेको व्यवसायीहरुको गुनासो रहेको छ । प्रदेश सरकार १५ करोड र केन्द्र सरकारलाई २० करोड भन्दा बढी रकम राजश्व बुझाउने क्रसर उद्योगहरुलाई सरकारले ध्यान नदिएको ज्ञापनपत्रमा उल्लेख छ । श्रावण महिनामा सरकारले बनाएको नियम मान्दै उद्योग बन्द गरिएको र भाद्र महिनामा खोलामा पस्न नपाएपनि उद्योगमा रहेको स्टक भएको ग्राभल,प्रशोधन गरी उद्योग सञ्चालन गर्न पाउनुपर्नेए माग व्यवसायीहरुले राखेका छन् ।
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...










-1788140988.jpg)







