Email :- prastakhabar@gmail.com

अर्थ

हेटौँडामा श्रृजनशील उद्यमी मेला हुने

accident-4-1565701451.jpg

२८ साउन, हेटौँडा । मकवानपुर महिला उद्यमी व्यवसायी संघले हेटौडामा श्रृजनशील उद्यमी मेला–२०७६ आयोजना गर्ने भएको छ ।  जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रखुनाथ खुलालको उपस्थितिमा मङगलबार पत्रकार सम्मेलनकोे आयोजना गर्दै मेलाको बारेमा जानकारी गराइएको हो ।  पत्रकार सम्मेलनमा बोल्दै संघकी अध्यक्ष शुसिला पाण्डेले मेला यहि भदौ ५ गते...

विद्युत् प्राधिकरणको नाफा १ सय ४९ प्रतिशतले बृद्धि

pradhikarannafa-1565699870.jpg

२८ साउन, हेटौँडा । नेपाल विद्युत् प्राधिकरणले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा १ सय ४९ प्रतिशतले बढी नाफा कमाएको छ ।  प्राधिकरणले आर्थिक बर्ष २०७५ ÷७६ मा ७ अर्ब बढी नाफा कमाएको जनाएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक बर्ष २०७५÷७६ मा प्राधिकरणले...

सुनको मूल्य फेरि एक हजार बढ्यो

Gold-1565681605.jpg

२८ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । मंगलबार सुनको मूल्य प्रति तोला १ हजार रुपैँया बढेको हो । चाँदी प्रति तोला १० रुपैँया बढेको छ ।  नेपाली सुनचाँदी व्यवसायी संघले मंगलबारका लागि तोकेको मूल्य शुक्रबारको तुलनामा एक हजार रुपैँयाले बढि हो । संघका अनुसार छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार रुपैयाँ, तेजाबी सुन प्रति...

२० बर्षदेखि चुच्चेखोलामा खुवा बेच्दै मानन्धर

IMG_20190813_070849-1565659537.jpg

सुनिल शिवाकोटी २८ साउन, हेटौँडा । श्याम कुमार मानन्धर,खुवा पारखीहरुका लागि यो नाम नयाँ नहुन सक्छ । विगत २० बर्ष देखि हेटौँडा ६ चुच्चेखोलामा खुवा बेच्दै आएका एक सफल खुवा व्यवसायी हुन मानन्धर।   प्रदेश ३ को राजधानी हेटौँडा बजारबाट ८ किलोमिटरको दुरी रहेको  चुच्चेखोला । हेटौंडा उपमहानगरपालिका ६ र १७ नम्बर वडाको सिमानामा पर्ने...

कैलाली उद्योग बाणिज्य संघको टोली हेटौँडामा

MCCI-1565617200.JPG

२७ साउन, हेटौँडा । कैलाली उद्योग बाणिज्य संघको टोली सोमबार हेटौँडा आईपुगेको छ । अध्ययन अवलोकन भ्रमणका क्रममा कैलालीको टोली हेटौँडा आईपुगेको हो ।  टोलीलाई मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले स्वागत गरेका थिए । कार्यक्रममा कटुवालले मकवानपुर उद्योग बाणिज्य संघको विगत र वर्तमान एवं जानकारी दिंदै व्यवसायिक...

सकियाे जनकल्याणकाे क्षमता अभिवृद्धि  तालिम

Janakalyan-1565448859.jpg

२५ साउन, हेटाैडा । हेटाैडा–६ चाैघडामा रहेकाे जनकल्याण  बचत तथा ऋण  सहकारी  संस्थाद्वारा संचालित २ दिने क्षमता अभिवृद्धि  तालिम शनिवार  सम्पन्न  भएकाे छ ।   राष्ट्रिय  सहकारी महासंघका संचालक बर्दी प्रसाद लम्सालको प्रमुख अातिथ्यता एवम्   संस्थाका अध्यक्ष  हिमाल पाैडेलकाे अध्यक्षतामा तालिम समापन भएकाे थियाे ।...

स्थापना दिवसमा मामाघर नेपाललाई सहयोग

67730229_2414947378600166-1565349109.jpg

भीमसेन पौडेल  २४,साउन,हेटौडा ।सहकारी दिवस स्थापनाको अवसरमा हेटौडामा रहेको मामाघर नेपाललाई आर्थिक सहयोग गरेको छ । हेटौडा–२ मा रहेको मकवानपुर नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाले मामाघर नेपाललाई ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको हो । उक्त रकमको चेक जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्सालले मामाघर नेपालका संरक्षक...

शुक्रबार नेपाली बजारमा सुनको मुल्य स्थिर

gold-1565333722.jpg

२४ साउन,हेटौँडा । सातामा झन्डै ५ हजार रुपैयाँले बढेको सुनको मूल्य आज शुक्रबार भने घटबढ नभई स्थिर देखिएको छ । शुक्रबार नेपाली बजारमा सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  शुक्रबार सुनको मुल्य तेजाबी सुन पनि प्रतितोला ६९ हजार ७ सय रुपैयाँ पुगेको छ । अस्ति (बुधबार) को तुलनामा छापावाल र...

जनकल्याणको क्षमता अभिबृद्धि तालिम शुरू

touchmaster_1565326671351-1565327070.jpg

२४ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा दुई दिने तालिम शुरू भएको छ ।  भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी विकास महाशाखाका प्रमुख नारायणप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता एवम् संस्थाका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार